
शंकर प्रसाद पोख्रेल
लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड द्वारा संचालित लालटिन सहकारी पसलले लक्की ड्रा ओपनिङ गरेको छ। दशैं र तिहार छड पर्बको अवसरमा दुई हजार भन्दा माथिको समान खरिद गर्ने ग्रहाकहरुलाइ ध्यानमा राखेर लक्की ड्रा ओपनिङ गरिएको हो।
संस्थाका अध्यक्ष गंगालाल सापकोटा र उपाध्यक्ष गोपाल गैरेले आ आफ्नो भनाइ राख्नुभएको थियो।
प्रथम पुरस्कार फ्रिज इन्दिरा चौधरीले लक्की ड्रा मार्फत , पाउनुभयोको छ भने सान्त्वना पुरस्कार दशजनाले पाएकाछन जस्मा कृस्टिना सुनार,शर्मिला श्रेष्ठ ,माधब पन्थी ,महेन्द्र प्रस्साद पन्थ, टेक,खेम बहादुर घर्ती ,उमा अर्याल ,लक्ष्मी तिवारी ,अनिता बुढाथोकी मगर,र रेखा अधिकारिलाई लक्की ड्रा परेको छ।