
रोल्पा माडी गाउँपालिका १ भित्तावाङ देखि सुन्तला बोकेर दाङ तुल्सिपुर तर्फ जादै गरेको रा १ च ८६८७ नम्बरको पिकअप त्रिवेणी गाउँपालिका ४ मथुरापानिमा गाडीको ब्रेकफेल भएर सडक देखि तल पल्टिँदा चालकको मुत्यु भएको छ , भने ३ जना गम्भीर घाइते भएका छन् ।
तिनै जनाको उद्धार, उपचारको लागि दाङ लगिएको छ । थप विवरण आउन बांकी ।