राष्ट्रिय जनमोर्चा पाल्पाको २ महिने संगठानिक अभियान सुरु

राष्ट्रिय जनमोर्चा पाल्पाको २ महिने साङ्गठनिक अभियान चलाएको छ।जस  अन्तरगत रिब्दिकोट गाउपालिका -४भैरबस्थानको दोस्रो भेला सम्पन्न भएको छ।भेलाले ओम बहादुर रानाको अध्यक्षता
मा १५ सदस्यीय नयाँ समिती चयन गरेको छ।भेलाको उदघाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्या सोम कुमार कार्किले गर्नु भएको थियो। संघीयता बिरोधि काठमाडौं केन्द्रित आन्दोलन, बढ्डो मंहङ्गी ,जनजिबिकाको विषयलाई लिएर आफुहरु जनतमाझ संगठन बिस्तारका साथै अभियान संचालन गर्ने    राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष वशाल दर्लामिले विश नेपाली डटकमलाइ बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation