अखिल क्रान्तिकारीको अध्यक्षमा विजय सापकोटा

मिति ,२०८१/१०/१६

काठमाडौं :माओवादी केन्द्रनिकट विद्यार्थी संगठनको अध्यक्षमा विजय सापकोटा निर्वाचित भएका छन् ।

पेरिसडाँडामा सम्पन्न मतगणनाको नतिजाअनुसार सापकोटा अध्यक्षमा विजयी भएका हुन् ।

उनले आफ्ना प्रतिस्पर्धी हेमन्त राईलाई ७३ मतले पछि पार्दे अध्यक्ष पद पक्का गरेका हुन् ।

सापकोटा उपमहासचिव शक्ति बस्नेत र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका उम्मेदवार हुन् भने राई उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation