श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

सिभ पन्थी

माघ -१७;रास्ट्रीय जनामोर्चा रोल्पा जिल्ला समितिका अध्यक्ष
मेघनाथ बिष्टको बुवा , नैना बिष्टको आज १३औ पुण्य तिथि का दिन रोल्पा सुनील स्मिर्ति गाऊ पालिका वार्ड नं३ मिजिङ्गमा , रास्ट्रीय जनामोर्चा केन्द्रय सदस्य मल्ल रानी गाउपलिका का अध्यक्ष कृष्ण खड़काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो , नैना बिष्टको सम्झनामा एकमिनेट मौन धारण गरेपछि विशेष , उपस्थिति कासिनाथ शर्मा , हस्त मणि पुन , प्रदेश संसद , यमुना रोका ,पूर्ब संसद लेखनाथ आचार्य ,दुर्गा प्रसाद रोका, खगेद्रा बिष्ट ,पूर्ण बहादुर ओली (ज्वाला) लाल बहादुर राउत ,गिर बहादुर गुरुङ्ग , गंगाराम बीसी ,सिब पन्थी , ड्रोण रावल , लगाए का साथी हरुले शोक मन्तब्य राख्नु भएको , थीयो भने
मेघनाथ बिष्टले , नैना बिष्टको जिवनी बारे प्रस्तुत गर्नु भएको थियो , मेघनाथ बिष्टको अध्यक्षता , डम्मर बहादुर खड़का को संचालन मा शो कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation