
शंकर प्रसाद पोख्रेल
माघ -१७ बुटवल
रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं- १७ मोतिपुर रानिगन्जमा नेपाल मगर युवा संघको भेलाले छवि राजकोटि मगरलाई अध्यक्षमा चयन गर्दै समिती गठन गरिएको छ ।जसको उपाध्यक्षमा तिला थापा,सचिबमा टीका दर्लामी ,स सचिबमा अमर रानामगर ,कोसाधक्ष्यमा बिजय पाइजा मगर ,चयन भएकाछन भने सदस्यहरुमा हिरा थापा मगर मनिसा श्रीस,रमित राना, यसबिन राना,बिजय सुर्यबंसी,स्टेफिन श्रीस,राम बहादुर थापा ,लिला रास्कोटि,र सोम बहादुर अर्घाली रहेको समिति गठन गरिएको छ।