
विश्व नेपाली संवाददाता ,प्युठान ,माघ,२२
नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखाको २१ औँ वार्षिक साधारण सभा मच्छीमा सम्पन्न भयको छ।
प्रमुख अतिथि नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा प्युठानका सदस्य तथा नेपाल रेडक्रस साेसाइटी गाैमुखी उपशाखा सभापति जाेगेन्द्र ले मल्लले व्यानरमा पढेर उद्घाटन गरेकाे कार्यक्रममा , ने.रे.सो. मच्छी उपशाखाका सभापति नारायण बहादुर जि.सी.कोअध्यक्षता,उपशाखाकी उप सभापति चन्द्रा खड्काकाे स्वागत भाषण, सचिव रामचन्द्र भण्डारीकाे प्रगति प्रतिवेदन,काेषाध्यक्ष जानकी पंथीकाे आर्थिक प्रतिवेदन र सह सचिव पित्रीभक्त रिजालको संचालनमा अघि वढेको थियो।
उक्त कार्यक्रममा १ मिनेट शान्ति धारण पछि ड्युनाकाे फाेटाेमा माल्यार्पण पछि अतिथिहरु उद्योग वाणिज्य संघ झिमरुक क्षेत्रका अध्यक्ष वाेधिराम पाेखरेल ,जिल्ला समन्वय समिति सदस्य रेगम सिह रसाइली ,नेपाल रेडक्रस साेसाइटी मच्छी उपशाखा नि वर्तवान सभापति ऋषिराम शर्मा बिशेष अतिथि द्वय नेपाल रेडक्रस साेसाइटी मच्छी उपशाखा संस्थापक सभापति राजेन्द्र बिक्रम सिह र नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा सदस्य खडक बहादुर के.सी. लगायत प्रमुख अतिथि जाेगेन्द्र मल्लले शुभकामना मन्तव्य राख्नु भएको थियो ।