
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
खलङ्गा । प्रगतिशील लेखक सङ्घ प्युठानको अध्यक्षमा ध्रुव गिरी चयन हुनुभएको छ ।
२०८१ फागुन १० गते शनिबार सम्पनन सातौँ सम्मेलनबाट गिरी अध्यक्षमा चयन हुनुभएको हो ।
समितिको उपाध्यक्षमा अग्निधरचन्द बोहोरा, सचिवमा सुमन सुवेदी, सहसचिवमा लोकेन्द्र जिसी र कोषाध्यक्षमा शान्ता गिरी चयन हुनुभएको छ ।
त्यस्तै, समितिको सदस्यमा गोपालय विष्ट, नारायण पाण्डे, गोपाल थापा, जगत् पोख्रेल तथा सल्लाहकारमा लीला पुन, गेहराज थापा र विमला खनाल चयन हुनुभएको छ ।