गौमुखी क्याम्पस मच्छि प्युठानमा अखिल (छैठौँ) को २५ सदस्यीय इकाई समिति गठन

बसन्त राज गोराथोकी । स्वर्गद्वारी प्युठान
प्युठान जिल्लाको झिमरुक गाउँपालिका वडा नं ५ मच्छिमा रहेको गौमुखी क्याम्पसमा अखिल (छैठौँ) को इकाई समिति गठन भएको छ।. प्रमुख अतिथि अखिल नेपाल युवक संघ का केन्द्रिय उपाध्यक्ष तथा पूर्व अखिल छैठौँ प्युठान जिल्ला अध्यक्ष चोप बहादुर विक, अथिति अखिल (छैठौँ) जिल्ला समिति प्युठानका कोषाध्यक्ष सविर बस्नेत रहनु भएको थियो।

कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि चोप बहादुर विक ले विद्यार्थी राजनीति, देशको शैक्षिक अवस्था, अखिल छैठौँ को इतिहास, विद्यार्थी आन्दोलन को बारेमा जानकारी दिदै सम्पूर्ण क्याम्पसका विद्यार्थी साथी हरु अखिल (छैठौँ) को झण्डामुनि गोलवन्द हुन आग्रह गर्नु भयो। यही चैत्र ५ गते हुन लागेको स्ववियु चुनाव मा यस क्याम्पसमा अखिल छैठौँ को प्यानल लाई विजय गराउन पनि आग्रह गर्नु भयो ।

उक्त कार्यक्रम ले प्रविन जि.सी को अध्यक्षता मा २५ इकाई समिति गठन गरेको छ।
तपसिल
अध्यक्ष: प्रविन जि.सी
उपाध्यक्ष: नेगन खत्री
सचिव: संगीता बिक
सह-सचिव: सुष्मा खड्का
कोषाध्यक्ष: शीतल पोख्रेल
सदस्य:
आकृति बस्नेत
सुशीला के.सी
संगीता जि.सी
समीक्षा पोखरेल
सुवास महतरा
रञ्जिता एमसी
पार्वता केसी
भावना केसी
मञ्जु पुरी
सुनिता के.सी
सपना मगर
कल्पना के.सी
सिर्जना खत्री
सम्झना पोखरेल
रिया पोखरेल
पवित्रा रोका मगर
अनुपा बुढा मगर
बिजुला के.सी
तारा के.सी
नरेन्द्र जि.सी रहनु भएको छ।
कार्यक्रम को सञ्चालन अखिल (छैठौँ) का सक्रिय विद्यार्थी नेता तथा गौमुखी क्याम्पस का स्ववियु सदस्य रबिन विकले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation