बुटवल , प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको आज शनिबार राप्ती उपत्यका देउखुरीमा भएको दोस्रो अधिवेशनले पुन : शोभाकर पन्थीको अध्यक्षतामा ३३ सदस्य नयाँ कार्यसमिति चयन गरेकाे हो ।
जसकाे उपाध्यक्षमा दशरथ घिमिरे, महासचिवमा हरि अधिकारी, सचिवमा कृष्ण पाेख्रेल, बेणीमाधव बस्याल, माधव कंडेल, जनक चाैधरी, दिपक न्याैपाने, निता चाैधरी र काेषाध्यक्षमा बिनाेद भट्टराई निर्विराेध निर्वाचित भएका हुन् । त्यस्तै नवनिर्वाचित सदस्यहरूमा नवराज शर्मा, बासुदेव न्याैपाने, शान्ता खनाल, रामबहादुर गन्धर्व, अजय बर्मा, यमकुमारी सुवेदी, नबराज ज्ञवाली, मनिस पन्थ, अजम्द खलि सिद्धिकी, जयपति ढकाल, ज्ञानेन्द्र पाेख्रेल, लाेकप्रसाद छन्त्याल चयन भएका छन् ।
त्यस्तैगरी सदस्यहरुमा स्नेहा केसी, अराज बेल्बासे, कमल बिष्ट, माधव बेल्बासे, गिताराम बिष्ट, कुशल बस्याल, मराेज सल्मानी, ओरीराम चाैरासिया, प्रमाेद अर्याल, कृष्णराज पाण्डे, मित्र थापा, माेहन पाैडेल, रबिन्द्र गुप्ता, सुमित्रा बराल र शशी पन्थी रहेका छन् ।











