
५ चैत, प्युठान
प्युठान क्याम्पस खलंगामा गठबन्धनका उम्मेदवार प्रेम वली विजयी भएका छन् ।
निर्वाचनमा नेबि संघ, अखिल छैठौं लगायतको गठबन्धनबाट प्रमोद ओलिको नेतृत्वमा प्यानल बनेको थियो, भने अनेरास्ववियुबाट रुद्रमणी भुसालको नेतृत्वमा उम्मेदवार रहेका थिए ।
कुल १०५ जना मतदाता मध्ये ८० मत खसेको थियो । जसमध्ये ६५ जना छात्रा र १५ जना छात्रले मतदान गरेका थिए ।