
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
प्युठान । प्युठानको गौमुखी क्याम्पस मच्छीमा अखिल (छैठौं) का प्रविन जिसी स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएका छन् ।
मंगलबार साँझ सम्पन्न मतगणना अनुसार जिसी नेतृत्वको प्यानल भारी मतसहित विजयी भएको हो ।
जम्मा मतदाता ३६५ रहेको क्याम्पसमा २४१ मत खसेको थियो।
जसमा संयुक्त प्यानलबाट अध्यक्षमा निर्वाचित जिसीले १६४ मत ल्याए भने उनका प्रतिद्वन्दी अनेरास्ववियुकी स्नेहा केसीले ७३ मत ल्याइन्।
यस्तै, सचिवमा नेविसंघका शंकर थापा (१६४), कोषाध्यक्ष अखिल क्रान्तिकारी नेगन खत्री (१६३) मत सहित विजयी भए ।
सदस्यहरू प्रतीक्षा केसी, सुशीला सुनार, रिखुराम पोख्रेल, सिर्जना खत्री र अस्मिता महतारा विजयी भएकाछन।