
कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे सुवरबरवामा काठमाडौँ देखि दाङको आउदै गरेको बस दुर्घटना हुँदा २८ जना बढी घाइते भएका छन ।
घाइतेहरुको चन्द्रौटा स्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भैरहेकोछ । एक जना ७२ वर्षीय वृद्ध गम्भीर घाइते भएका छन । वृद्धलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका सुवरबरवा नजिकै लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटनामा परि पल्टिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएकाे छ । घटनाकाे थप विवरण आउदै।