मुल प्रबाह एकता समाजको अध्यक्षमा प्रेम पौडेल र महासचिवमा त्रिभुवन भट्टराई

 

शंकर प्रसाद पोख्रेल

नयाँ दिल्ली ,
मूल प्रवाहको नवौं बैठकले “एक नेता, एक जिम्मेवारी” भन्ने सिद्धान्तलाई अनुसरण गर्दै केन्द्रिय नेतृत्वमा नयाँ रूपरेखा तय गरेर , मुल प्रबाह अखिल भारत नेपाली एकता समाजका प्रभावसाली नेता, प्रेम पौडेललाइ अध्यक्षमा चयन गरेको छ। त्यसै ,गरि केन्द्रिय महासचिवमा स्पष्ट बक्ता त्रिभुवन भट्टराई र उपाध्यक्षमा जनकराज शर्मालाइ चयन गरेको,नवनियुक्त महासचिव त्रिभुवन भट्टराईले विस्व नेपाली डटकमलाई बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation