
रुपन्देही । असार ३१ गते । दाङ मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुदा २ जनाको मृ’त्यु भएको छ । दाङ जिल्लाको गढवा गाउँपालिका – ८ घर भई घोराही उपमहानगरपालिका – १७ भैंसाहीमा बस्दै आएका १७ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृ’त्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई सडकबाट सिस्ने खोलामा खसेको प्रहरीले बताएको छ।दाङ् जिल्लाको गढवा गाउँपालिका – ८ घर भई घोराही उपमहानगरपालिका – १७ भैंसाहीमा बस्दै आएका १७ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृ’त्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई सडकबाट सिस्ने खोलामा खसेको प्रहरीले बताएको छ ।