सिन्धुलीबाट एकै परिवारका १६ जना सम्पर्कविहीन

सिन्धुलीमा लोपोन्मुख आदिवासी हायु समुदायका एकै परिवारका १६ सदस्य तीन दिनदेखि सम्पर्कविहीन छन्।

गोलान्जोर गाउँपालिका– ६, छेत्पानजिक भण्डास विप्पर कटेरीमा रहेका उर्मिला हायुको परिवार नै बेपत्ता भएका हुन्। उनीहरुको मोबाइल फोनको लोकेसन अन्तिम पटक रामेछापको मन्थलीमा ट्र्याक भएको बताइएको छ।

यी हुन् बेपत्ता हुनेहरूको नाम यस प्रकार छ
उर्मिला हायु (५२ वर्ष)
कमला हायु (२७ वर्ष)
कोमलमाया हायु (२३ वर्ष)
उषा हायु (२२ वर्ष)
सुजता हायु (१९ वर्ष)
अस्मिता हायु (१८ वर्ष)
राजु हायु (२९ वर्ष)
हिमाल हायु (२४ वर्ष)
लालबहादुर हायु (१६ वर्ष)
शान्ता हायु (१५ वर्ष)
बेगबहादुर हायु (१४ वर्ष)
लक्ष्मण हायु (११ वर्ष)
सुवर्ण हायु (१२ महिना)
ओमकुमारी हायु (१० महिना)
रियासा हायु (४ वर्ष)
अर्जुन हायु (१ महिना

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation