
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
रुपन्देही । उत्तराखण्डको धरालीबजारमा भारी वर्षापछि आएको बाढीमा परी ज्यान गुमाएका नेपालीप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
अध्यक्ष प्रेम पौडेलको हस्ताक्षरमा अगस्त ९, २०२५ का दिन शोकवक्तव्य जारी गर्दै मूल प्रवाहले श्रद्धाञ्जली व्यक्त गरेको हो ।
बाढीमा परी १७ जना नेपालीसहित सयौँ मानिस बेपत्ता भएको जानकारी दिँदै मूल प्रवाहले जाजरकोट कुसे गाउँपालिकाका १३ जना बर्दिया जिल्ला रारातालका चार जना नेपाली नागरिकको बारेमा नेपाल र भारतका सरकार संवेदनशील नबनेको आरोप लगाइएको छ ।
मूल प्रवाहले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै बेपत्ता नेपालीको प्रभावकारी खोजीकार्यमा लाग्न दुवै देशका सरकारसित माग गरेको छ।