
गुजारा भारत
महारास्ट र गुजरात को बोर्डर तलासरिमा एक नेपाली पुरन फैजाको को छुरा प्रहार गरि हत्या गरिएको छ। गुल्मी सत्यवाती गाउँ पालिका ३ निवास भैइ तारापुर मा २९ बर्ष देखि काम गर्दै आएका थिए । पुरन फौजाले तलासरी भन्ने ठाउमा केही बर्ष देखि चाइनिज होट मा काम गर्दै गर्दा नौ गते बेलुका ८ बजे आफू बस्ने कोठामा नेपालीले नै छुरा प्रहार गरेको खुलेको छ। फौजाको घाइते अबस्थामा गुजरातको सुरतमा न्यु सिबिल हस्पिटलमा पुराउदा पुराउदै मृत्यु भएको हो । हत्यारालाई पक्राउ गरि पालघर जिल्ला चार रोटिकासा प्रहरी चौकिमा राखिएको छ ।हत्या किन र के कारणले गरिएको हो त्यसको बारेमा प्रहरीले छानबिन गरिरहेको मुल प्रबाह अखिल भारत नेपाली एकता समाजका नेता टंक कुंवरले जानकारी दिनुभएको छ।