प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने, एसइओ शिखर सम्मेलनमा भाग लिने

 

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एसइओ) शिखर सम्मेलनमा सहभागी हुन चीन जाने भएका छन् ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जाने कार्यतालिका सार्वजनिक भएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले एसइओ शिखर सम्मेलनमा नेपालको पक्ष प्रस्तुत गर्नुका साथै द्विपक्षीय हितका विषयमा चिनियाँ नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation