नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेमै गराउनुपर्ने निर्णय गरेको रहेछ ।
काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) ले आगामी प्रतिनिधिसभा निर्वाचन यही फागुन २१ गतेमै सम्पन्न गराउनुपर्ने निर्णय गरेको छ । यसबारे पार्टीको स्थायी समिति बैठकले निर्णय गर्दै निर्वाचनका लागि आवश्यक तयारी तत्काल अघि बढाउन सरकारसँग आग्रह गर्ने जनाएको छ ।











