जेन–जी आन्दोलनबारे आयोगको प्रतिवेदन : ‘सरकारको गम्भीर कमजोरी’

 

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी युवाको प्रदर्शनका क्रममा गत २३ र २४ भदौमा भएको घटनालाई सरकारको गम्भीर कमजोरीको रूपमा उल्लेख गरेको छ।

जेन–जी आन्दोलनबारे आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाइएको छ। निवर्तमान केपी ओली नेतृत्वको सरकारको कमजोरी औँल्याइएको यो पहिलो आधिकारिक प्रतिवेदन हो।

आयोगले आन्दोलनलाई शान्तिपूर्ण तरिकाले सम्बोधन गर्नुपर्नेमा राज्य संयन्त्र असफल भएको निष्कर्ष निकालेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation