पाँचथरमा बलेरो दुर्घटना, पाँच जनाको मृत्यु

 

पाँचथरको कुम्मायक गाउँपालिका–३ कार्तिकेस्थित तमोर करिडोर सडकखण्डमा आज बिहान एक बलेरो पिकअप गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले उद्धार तथा अनुसन्धान कार्य अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation