न्यु स्ट्याण्डर्ड इङ्गलिस हाई स्कुलको ३३ औँ वार्षिकोत्सव सम्पन्न

बुटवल : न्यु स्ट्याण्डर्ड इङ्गलिस हाई स्कुल बुटवल १२ नयाँगाउँको ३३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी शिक्षा विभाग तथा बाल तथा आधारभुत शिक्षा शाखा प्रमुख कोपिला ज्ञवालीले स्कुलले बालबालिकाहरुलाई राम्रो शिक्षा दिएको बताईन् । उनले बालबालिकाहरुलाई व्यवहारिक शिक्षा दिनु पर्ने बताउदै बालबालिकाहरुलाई अभिभावकहरुले घरमा पनि ख्याल गर्नु पर्ने बताईन् । बालबालिकाहरुलाई साथी जस्तै व्यवहार गर्नु पर्ने उनले बताईन् । असल नागरिक बनाउनकालागि सबै जना लाग्नुपर्ने बताउदै बुटवलमा राम्रो शिक्षा पाईने उनले बताइन् ।
न्यु स्ट्याण्डर्ड इङ्गलिस हाई स्कुलका प्रीन्सिपल शारदा ज्ञवालिले स्कुल स्थापना गर्दा निकै कठिन मोडमा भएको बताउदै सुरुमा धेरै संघर्स गरेर स्कुललाई यहा सम्म ल्याएको बताईन् ।
स्कुल लाइ अझ राम्रो र व्यबस्तित बनाउदै लैजाने बताउदै स्कुललाइ यंहा सम्म ल्याएको सम्पुर्ण शिक्षकहरुको भुमिका रहेको समेत उनले बताईन् ।
रुपन्देही व्यापर संघका संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवालिले सस्था संचालन गर्न निकै चुनौती रहेको बताउदै स्कुलले निकै राम्रा कामहरु गरेको बताए ।
नयाँगाउँ माध्यामिक विद्यालयका प्राचार्य पुरुषोत्तम भट्टराईले नेपालका बिद्याथिले जुन सुकै देसम गएर पनि प्रतिस पर्दा गर्न सक्ने भएको बताए । नेपालको शिक्षा अब्बल रहेको समेत उनले बताए । शिक्षकर अभिभावक हरुको संबंन्ध निकै नजिकको हुनुपर्ने बताउदै विद्यार्थिको लागि ४ जिपिएलाई मात्र मुल्याङ्कन गर्न नहुने बताए ।
प्रेसो रुपन्देहीका अध्यक्ष यमन भण्डारीले बालबालिकाहरुलाइ सभ्य नागरिक बनाउनका लागि विद्यालय पठाउनु पर्ने बताए । बालबालिकाहरुलाइ घरमै पनि राम्रो संस्कार सिकाउनुपर्ने बताए । अभिबाबक संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापाले अभिभाबकहरुले जहिलेपनि संस्कार सहितको शिक्षा प्रबिधि युक्त शिक्षा र माटो सुहाउदो शिक्षा चाहिने भएकाले त्यस्तो खालको शिक्षा दिनु पर्ने उनले बताए ।
प्याप्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्य संस्थागत बिध्यालय कसैको प्रतिसपर्धि नभएको बताए । घरमा पनि आफ्ना बालबालिकाले के सिकिरहेका छन ख्याल गर्नु पर्ने उनले बताए ।
अभिभावक संघ बुटवलका अध्यक्ष लोकनाथ ज्ञवालिले अभिभावकहरूले साना साना कुराहरुमा पनि ध्यान दिनु पर्ने बताए । बालबालिकाहरुको जग बलियो बनाउनकालागि अभिभावकहरु लाग्नु पर्ने बताए ।
मुक्तिनाथ धाम योग साधना केन्द्र प्रशिक्षक विष्णु कौडिन्यले बालबालिकाहरुले योग साधनमा पनि ध्यान दिनु पर्ने बताईन् ।
न्यु स्ट्याण्डर्ड ईङ्गलिस हाइ स्कुलका बिध्यालय व्यबस्थापन समितिका सदस्य घनलाल बसेलले स्कुलबाट उत्पादन भएका बिध्यार्थिहरु राम्रा राम्रा ठाउमा पुगेको बताए स्कुलले गुण्स्तरिय शिक्षा समेत आर्दान गरेको बताए
। समाज सेवि लक्ष्मण खरालले स्कुलले राम्रा बिद्यार्थिहरु उत्पादन गरेको बताउदै बिद्यार्थिहरुले मोबाइलमा अनावश्यक चिजहरु हेर्न दिन नहुने बताए ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यबसायि संघ बुटवल नगर अध्यक्ष राम प्रसाद भुसालले शिक्षा व्यबहारिक बनाउनु पर्ने बताए । कार्यक्रम मा स्कुलका शिक्षक यमलाल पौडेल लगायतले बोलेका थिए ।
स्कुलले जेष्ठ नागरिक रोमनाथ ज्ञवालिलाइ सम्मान गरिएको थियो भने शैक्षिक , खेलकुद र अतिरिक्त किर्याकलापमा उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कार बितरण समेत गरेको थियो कार्यक्रमको बिच बिचमा विद्यार्थीहरुले निर्त्य र गायन समेत प्रश्तुत गरेका थिए ।
कार्यक्रम स्कुलका व्यबस्थापन समितिका अध्यक्ष दुर्गा पाठक पाण्डेको अध्यक्षता स्कुलका सह प्राचार्य बाबुराम भण्डारिको स्वागत र सिक्षिका टिका शर्मा ज्ञवालीको संचालनमा कार्यक्रम समपन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation