प्रमुख समाचार
काठमाडौं : सरकारले शिक्षकहरूको मागको सम्बोधन गर्न तयार रहेको जनाएपछि शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन् । आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन्...
पुरा पढ्नुहोसटेेकराज भुसाल, अर्घाखाँची । अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गमा कार्यक्षेत्र रहेको प्रगति कृषक सहकारी संस्थाले मौरी पालक किसानलाई माैरी सहित आवश्यक सामाग्री वितरण गरेको छ । मौरी पालक किसानको लागत घटाउँदै धेरै मुनाफा...
पुरा पढ्नुहोसबुटवल । ०७८ सालमा लुम्बिनी प्रदेशमा दर्ता भएको बुटवलस्थित सनराइज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष आकाश भट्टराई र कोषाध्यक्ष वसन्त भट्टराई सम्पर्कविहिन भएपछि चैत्र ३१ गतेदेखि सहकारीमा एक सुचना टाँस गर्दै बन्द भएको पाइएको...
पुरा पढ्नुहोसफेरि देशभर वर्षा हुने भएको छ । बिहीबार देशभर वर्षा गराउने अर्को प्रणाली भित्रिने भएकाले यो साता गहुँ, मुसुरोलगायत अन्न तथा दलहन बाली नकाट्न मौसम पूर्वानुमान महाशाखाले सुझावसमेत दिएको छ । सञ्जीव अधिकारी, मौसमविद् यो साता कुनै पनि...
पुरा पढ्नुहोस२ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज (मंगलबार) राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा...
पुरा पढ्नुहोसकाठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिचमा भेटबार्ता भएको छ ।गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा बिचमा भेटबार्ता भएको हो ।सो...
पुरा पढ्नुहोसटेकराज भुसाल, अर्घाखाँची। जिल्लाकाे भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गमा रहेको देविकास्थान झाक्रिशाला टाेल बिकास संस्थाको आयोजनामा नववर्ष विशेष साँस्कृतिक तथा विविध खेलकुद कार्यक्रम शुरु भएको छ। कार्यक्रमको साेमबार नववर्षकाे अवसर पारि भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल...
पुरा पढ्नुहोसरुपन्देही : आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु...
पुरा पढ्नुहोसरमा पन्थी । रुपन्देही – चैत २९ गते भैरहवा एक होटेलमा “हाम्रो नगर, हामी सबैको सरोकार” भन्ने मूल नारालाई आत्मसात गर्दै सिद्धार्थनगर नगरपालिकाले सफल कार्यसम्पादनको आधारमा देशभरका ७५३ पालिकामध्ये उत्कृष्ट नगरपालिकाको उपाधि...
पुरा पढ्नुहोसबुटवल । बुटवलको कालिकापथमा ३ दिने सडक खाना महोत्सव हिजोदेखी सुरु भएको छ। नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा बुटवलमा शनिबार रातीबाट लाइभ म्युजिकसहितको सडक खाना महोत्सव सुरु भएको हो। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन...
पुरा पढ्नुहोस









