गठबन्धनमा संकट परे पछि ओली-देउवाबिच भेटबार्ता

काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिचमा भेटबार्ता भएको छ ।गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा बिचमा भेटबार्ता भएको हो ।सो भेटबार्ता मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ । सो भेट बार्ता पछि दुइ दलीय संयन्त्रलाइ सक्रिय बनाउने सहमति भएको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation