प्रमुख समाचार
खिम बहादुर बिक राष्ट्रियता,जनतन्त्र र जनजिबिकाको लागि ने क पा मसाल,राष्ट्रिय जनमोर्चा कहिले पछाडी होइन अग्रपंक्तिमा नै रह्यो ,ईतिहास जस्ताको बनोस,जस्ताले बनाउन खोजुन तर सत्य ईतिहास मेटिने छैन,भोलिका सन्तततिले खोजी खोजी सम्झने छन अध्यन गर्ने...
पुरा पढ्नुहोसरसस फाल्गुन -१४ रुपन्देही । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ...
पुरा पढ्नुहोस१३ फागुन, नवलपरासी । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको तनावले एकजनाको ज्यान लिएको छ । बेलापुरस्थित १९ वर्षीया सहाना खातुनलाई सोही ठाउँका २२ वर्षीय डाक्टर धोबीले भगाएको विषयको विवादमा एकजनाले ज्यान...
पुरा पढ्नुहोसनवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुरमा दुई समूहबीच झडप हुँदा २० जना घाइते भएका छन्। एकको अवस्था गम्भीर छ । आक्रोशित स्थानीयले प्रहरीको गाडी र एउटा कवार्ड गोदाममा आगो लगाइदिएका छन्। मंगलबार स्थानीय युवायुवतीको प्रेम...
पुरा पढ्नुहोसबसन्त राज गोराथोकी । स्वर्गद्वारी प्युठान प्युठान जिल्लाको झिमरुक गाउँपालिका वडा नं ५ मच्छिमा रहेको गौमुखी क्याम्पसमा अखिल (छैठौँ) को इकाई समिति गठन भएको छ।. प्रमुख अतिथि अखिल नेपाल युवक संघ का केन्द्रिय उपाध्यक्ष तथा...
पुरा पढ्नुहोसकाठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् । बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस...
पुरा पढ्नुहोसफाल्गुन ,१३ काठमाडौँ । म्याग्दी केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको मुना भन्ने स्थानमा रहेको थियो । बिहान ९ बजेर १८ मिनेट जाँदा गएको सो भूकम्पको...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह अनलाइन खबरमा दिएको अन्तर्वार्तामा मैले भनेको थिएँ : “मसाल मात्र होइन, संसारकै कम्युनिस्ट आन्दोलन पतनोन्मुख अवस्थामा छ ।” मेरो उक्त भनाइबारे कतिपय भ्रामक प्रकारका टिप्पणी भएका छन् । त्यस प्रकारको भ्रमको निवारणको लागि सायद...
पुरा पढ्नुहोसमाआवोदी नेता नारायाणकाजी श्रेष्ठ सार्वजनिक मञ्चै रिसाएको भिडियो अहिले सामाजिक संजालभरी भाइरल छ । नारायाणकाजीको यो रिस कुन प्रसंगमा कहाँ हो भन्ने समेत धेरैलाई अन्योल छ । यस्तो थियो प्रसंग । माओवादीले झापाबाट ’जनतासँग माओवादी तराई–मधेस...
पुरा पढ्नुहोसप्यूठान । सरकारको स्वास्थ्य मन्त्रालयको अगुवाई गरेको पार्टी नेपालीक काग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्य, शिक्षा जस्ता जनताका आधारभूत समस्यालाइ सम्बोधन गर्न नेपाली काग्रेस चुकेको स्विकार गर्नुभएको छ । सोमवार नेपाली काग्रेस प्यूठानले आयोजना गरेको आमसभालाई...
पुरा पढ्नुहोस








