प्रमुख समाचार

शिक्षकद्वारा काठमाडौँमा प्रदर्शन

मुलुकभरका सामुदायिक विद्यालयका शिक्षकद्वारा बिहीबार काठमाडौँको बबरमहलमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न मागसहित गरिएको प्रर्दशन । प्रदर्शनमा मुलुकभरका सामुदायिक विद्यालयका स्थायी, अस्थायी, राहत दरबन्दीका शिक्षकलगायत सहभागी भएका छन् । ...

पुरा पढ्नुहोस
सकियो कुलमान र हितेन्द्रदेवको सुनुवाइ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिटको सुनुवाइ सकिएको छ। न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा तीन दिनदेखि निरन्तर सुनुवाइ भइरहेको यो रिटको सुनुवाइ बिहीबार सकिएको हो। सुनुवाइ सकिएसँगै...

पुरा पढ्नुहोस
लुम्बिनीमा भएको सम्मेलनमा पूर्वीय दर्शन र नैतिक सिद्धान्तहरु सबै पाठ्यक्रममा समावेश गर्ने घोषणा

रमा पन्थी, रुपन्देही । नेपालका विश्वविद्यालयहरुमा पाठ्यक्रमको एकरुपता सुनिश्चित गरी उच्च शिक्षाको गुणस्तर अभिवृद्धिसहितका दश बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनीमा जारी उपकुलपतिहरुको अन्तर्राष्ट्रिय सम्मेलन आज बिहिवार सकिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको...

पुरा पढ्नुहोस
विश्वकै धनाढ्यहरुको सम्पत्ति २० खर्ब डलरले बढ्यो, अर्बपतिहरुको सूचीमा अधिकांश अमेरिकी

फोर्ब्सले सन् २०२५ का लागि विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । यस वर्ष विश्वका अर्बपतिहरुको सूचीमा ३ हजार २८ उद्यमीहरु रहेका छन् । जुन गएको वर्षको तुलनामा २४७ ले बढी हो । यी धनाढ्यहरुको...

पुरा पढ्नुहोस
म्यानमार भूकम्पमा ज्यान गुमाउनेको संख्या २ हजार ८८६ पुग्यो, ३७३ अझै बेपत्ता

एजेन्सी , गत साता गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ । सिन्हवाका अनुसार भूकम्पमा परी ४ हजार ६३९ जना घाइते भएका छन् भने ३७३ अझै बेपत्ता रहेका छन् । प्रधानमन्त्री...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीले दिए थाइल्यान्डका समकक्षीलाई नेपाल भ्रमणको निम्तो

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका समकक्षी पे थोङ् थान् शिनावात्रालाई नेपाल भ्रमणको निम्तो दिएका छन् । थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले बुधबार भेटवार्ता गर्दै थाइल्यान्डका प्रधानमन्त्री शिनावात्रालाई नेपाल...

पुरा पढ्नुहोस
शिक्षक महासंघ आजदेखी आन्दोलनमा माग पूरा नभए उत्तरपुस्तिका परीक्षण नगर्ने

काठमाडौँ, २० चैत । शिक्षा ऐनको माग गर्दै सडक आन्दोलनमा उत्रने चेतावनी दिएको नेपाल शिक्षक महासघले आज बुधबारबाट माइतीघर मण्डलामा धर्ना दिने भएको छ । संघले दिउँसो १ देखि ४ बजेसम्म धर्ना दिने कार्यक्रम...

पुरा पढ्नुहोस
बहादुर सुरक्षागार्डलाई भाटभटेनीको सम्मान : पाँच लाख पुरस्कार, पाँच ग्रेड बढुवा

काठमाडौं,२० चैत। भाटभटेनी सुपरमार्केटले राजावादीहरुले गत शुक्रवार (चैत १५ गते) प्रर्दशन गरेको दिन कोटेश्वरस्थित सुपरमार्केटमा तोडफोड र लुटपाट गर्नेहरुलाई धपाउने सुरक्षागार्डहरुलाई पुरस्कारसहित सम्मान गरेको छ। लुटेराहरुले सुपरमार्केटमा रहेका सामग्रीहरु लुटपाट र तोडफोड गर्न थालेपछि सुरक्षागार्ड...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईंको खोजी विशेष ब्यूरोलाई जिम्मा, नेपालबाहिर रहेको अनुमान’

रुपन्देही , राजावादी जनप्रदर्शनका अगुवा दुर्गा प्रसाईंको खोजीको जिम्मा अब प्रहरीको विशेष ब्यूरोले लिएको छ। यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) र उपत्यका अपराध अनुसन्धान कार्यालयले गरिरहेको अनुसन्धान विशेष ब्यूरोलाई सुम्पिएको हो। प्रसाईं हाल नेपालबाहिर रहेको...

पुरा पढ्नुहोस
किसानलाई व्यावसायिक बन्न आग्रह: कृषिमा लगानी बढाउछौ अध्यक्ष खड्का

जुमान सिंह केसी प्युठान मल्लरानी गाउँपालिकाको चुजाठाटीमा मल्लरानी कृषि सानाकिसान सहकारी संस्थाको आयोजना तथा मल्लरानी गाउँपालिकाको आर्थिक सहयोगमा अदुवा खेती सम्बन्धि तालिम संचालन भएको छ। ४ दिने तालिमको उद्घाटन तथा किसानलाई सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख...

पुरा पढ्नुहोस