
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिटको सुनुवाइ सकिएको छ। न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा तीन दिनदेखि निरन्तर सुनुवाइ भइरहेको यो रिटको सुनुवाइ बिहीबार सकिएको हो। सुनुवाइ सकिएसँगै आदेशको सम्भावना छ।