शिक्षकद्वारा काठमाडौँमा प्रदर्शन

मुलुकभरका सामुदायिक विद्यालयका शिक्षकद्वारा बिहीबार काठमाडौँको बबरमहलमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न मागसहित गरिएको प्रर्दशन । प्रदर्शनमा मुलुकभरका सामुदायिक विद्यालयका स्थायी, अस्थायी, राहत दरबन्दीका शिक्षकलगायत सहभागी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation