प्रमुख समाचार

नेपाल पत्रकार महासंघले आफ्ना गतिविधि सञ्चालन गर्न १३ विभाग गठन गर्यो

काठमाडौँ । नेपाल पत्रकार महासंघले आफ्ना गतिविधि सञ्चालन गर्न १३ विभाग गठन गर्दै विभागीय प्रमुखहरू तोकेको छ । डेढ महिनाअघि सम्पन्न धुलिखेल बैठकले गठन गरेका विभागहरूमा संयोजक टुङ्ग्याइएको हो । १३ जना पदाधिकारीहरूलाई संयोजक...

पुरा पढ्नुहोस
दोस्रो लुम्बिनी मिडिया सम्मेलन रुपन्देहीको बुटवलमा सुरु

बुटवल, चैत ९गते । रुपन्देहीको बुटवलमा दोस्रो लुम्बिनी मिडिया सम्मेलन शुरु भएको छ । मिडिया क्षेत्रका समस्या, चुनौती र समाधानबारे छलफल गर्ने उद्वेश्यले दोस्रो मिडिया सम्मेलन आयोजना गरिएको आयोजकहरुले बताएका छन् । दुई दिनसम्म चल्ने मिडिया...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाले पारित गर्याे आर्थिक सुधारसँग जोडिएका विधेयक

काठमाडौँ । आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका विधेयकहरू प्रतिनिधि सभामा धमाधम पारित भएका छन् । यसबाट लगानीको थप वातावरण सृजना हुने, लगानीकर्तामा थप विश्वास विस्तार भई मुलुकलाई समृद्ध बनाउन बल पुग्ने सरकारको बुझाइ...

पुरा पढ्नुहोस
सामन्त अब फर्किदैनन

  ध्रुब गिरी उपाध्यक्ष प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेश समिति जनतालाई बोकाएर गाडी लिएर सवार गर्ने मनलागी तालुकदार खटाएर पोत असुलेर जनताको पसिनामा रमाउदै पौडने तिनी सामन्त मरिसके बुख्याचा भए फर्कदैनन हेर त नारायणहिटी कस्तो अलिशान रहेछ रानीको बगैंचा अनि राजकुमारका खेलौना अतिथिअनुसारका सयन...

पुरा पढ्नुहोस
गणतन्त्रको पक्षमा एमाले सडकमा उत्रिने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले गणतन्त्रका पक्षमा जनसचेतनाका लागि सडकमा उत्रिने घोषणा गरेको छ । मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न भन्दै एमालेले जनसचेतना अभियान घोषणा गरेको हो । अभियान अन्तर्गत, एमालेले यही चैत ११...

पुरा पढ्नुहोस
नेकपा (एकीकृत समाजबादी )रुपन्देहीको दशौं अधिवेशन हुँदै

  शंकर प्रसाद पोख्रेल चैत्र ,७ ,रुपन्देही नेकपा (एकीकृत समाजवादी) रुपन्देही जिल्लाको दशौं जिल्ला अधिवेशन आगामी चैत्र ९ र १० गते बुटवलको साइनो पार्टी प्यालेसमा हुने भएको छ। उक्त पाटिले आज रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन गरेर अधिवेशन बारे...

पुरा पढ्नुहोस
प्राध्यापक नुरजंग केसीको निधन

रुपन्देही  । बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीको निधन भएको छ । लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका प्रध्यापक केसीको बुधबार साँझ उपचारका क्रममा काठमाडौँको टिचिङ अस्पतालमा निधन भएका हो । प्रध्यापक...

पुरा पढ्नुहोस
पाल्पाको त्रिभुवन बहुमुखीमा ३० वर्षपछि नेविसंघ पराजित, क्रान्तिकारी विजयी

  पाल्पा। पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनमा यसपटक अनेरास्ववियु क्रान्तिकारीका मिलन घर्ती मगर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदमा विजयी भएका छन्। तीन दशकदेखि वर्चस्व जमाउँदै आएको नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघलाई पराजित गर्दै...

पुरा पढ्नुहोस
ऐरावति बहुमुखी क्याम्पस लालमटियामा अखिल छैठौं का शर्मा सचिवमा विजयी

घोराही । ऐरावति बहुमुखी क्याम्पस लालमटिया देउखुरी दाङमामा अखिल (छैठौं) बाट सचिव सहित ४ जना सदस्य लोकप्रिय मतसहित विजयी हुनुभएको छ । अखिल क्रान्तिकारी र अखिल (छैठौं) को संयुक्त प्यानलबाट सचिवमा दिपक शर्मा १९३ मत ल्याएर...

पुरा पढ्नुहोस
त्रिभुवन क्याम्पस पाल्पामा अखिल (छैठौं) की दर्लामी विजयी

तानसेन । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा अखिल (छैठौं) की ज्योति दर्लामी लोकप्रिय मतसहित सदस्यमा विजयी हुनुभएको छ । नेपाल विद्यार्थी सङ्घ र अखिल (छैठौं) को संयुक्त प्यानबाट ज्योतिले सर्वाधिक चार सय २६ मत ल्याएर सदस्य पदमा...

पुरा पढ्नुहोस