प्रमुख समाचार

अमर क्याम्पस भिङ्ग्रीमा अखिल (छैठौँ) एकाइ समिति

  बसन्तराज गोराथोकी, खलङ्गा । प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. ४ मा अवस्थित अमर क्याम्पसमा अखिल (छैठौँ) को मूल एकाइ समिति गठन भएको छ । अखिल (छैठौँ) का केन्द्रीय सदस्य तथा प्युठान जिल्ला सचिव लक्ष्मण पुनमगरको...

पुरा पढ्नुहोस
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः शोभाकर पन्थी

बुटवल , प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको आज शनिबार राप्ती उपत्यका देउखुरीमा भएको दोस्रो अधिवेशनले पुन : शोभाकर पन्थीको अध्यक्षतामा ३३ सदस्य नयाँ कार्यसमिति चयन गरेकाे हो । जसकाे उपाध्यक्षमा दशरथ घिमिरे, महासचिवमा हरि अधिकारी,...

पुरा पढ्नुहोस
राप्रपाले चैतदेखि काठमाडौँमा आन्दोलन गर्ने

रुपन्देही ,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस–कम्युनिष्ट र राजा अट्ने गरी नवीन समझदारी गर्नुपर्ने बेला आएको बताएका छन्।राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै विश्व राजनीति र...

पुरा पढ्नुहोस
प्युठानको गौमुखीमा राष्ट्रिय जनमोर्चाको राजनीतिक तथा सैद्धान्तिक प्रशिक्षण सम्पन्न

जुमानसिंह केसी, प्युठान । राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिका समितिको आयोजनामा दुईदिने सैद्धान्तिक तथा राजनैतिक प्रशिक्षण ठूलाबेसीमा सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा गौमुखी गाउँपालिकाका सबै वडाका सक्रिय कार्यकर्ताहरुको सहभागिता रहेको पालिका समितिका कार्यवाहक अध्यक्ष...

पुरा पढ्नुहोस
मुलुक परिवर्तनका लागि सशस्त्र संघर्ष अनिवार्य छ :मोहन बिक्रम सिंह

दिपक परियार , पोखरा —सार्वजनिक कार्यक्रममा बिरलै देखिने नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह शनिबार पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा देखिए । फेस्टिभलको तेस्रो दिन ‘राजनीति र साहित्यको आयाम’ सत्रमा उनीसँग विजयकुमारले संवाद गरे । संवादको...

पुरा पढ्नुहोस
रुपन्देहीको मायादेवीमा राकेससिंह लोधमाथी गाेली प्रहार गरि हत्या

  बुटवल । रुपन्देहीको मायादेविमा एकजना माथि गाेली प्रहारबाट हत्या भएकाे छ। रुपन्देही प्रहरीका अनुसार मायादेवी गाउपालिका वडा नं २ दंगचैया बस्ने  अनिल भन्ने राकेश सिंह लाेधमाथि गाेली प्रहार गरी हत्या भएकाे हाे। बिहान अवेरसम्म नउठेका उनलाई...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय नेपाली एकता समाजको ,अध्यक्षमा ,शक्तमान बुढाथोकी र महासचिवमा खुम रायमाझी

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजको आठौँ राष्ट्रिय भेला अध्यक्षमा शक्तमान बुढाथोकी (हङकङ) र महासचिवमा खुम रायमाझी (कुवेत) लाई चयन गर्दै सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०८१...

पुरा पढ्नुहोस
संघीयता खारेजीको लागि युवक संघ झिमरूककाे विशाल सभा सम्पन्न

विश्व नेपाली संवाददाता ,झिमरुक,प्युठान  खलंगा फाल्गुण १६ गते। अखिल नेपाल युवक संघ झिमरूक गाउँ पालिका समितिकाे आयाेजनामा प्रशिद्द पर्यटकीय स्थल रक गार्डनमा प्रशिक्षण तथा पिकनिक कार्यक्रम सम्पन्न भएको छ।संघका केन्द्रीय उपाध्यक्ष चाेप बहादुर विककाे प्रमुख  आतिथ्यमा...

पुरा पढ्नुहोस
माओवादी (केन्द्र) बुटवल उपमहानगर पालिकाको अध्यक्षमा:महेन्द्र भुसाल

शंकर प्रसाद पोख्रेल फाल्गुन -१६ रुपन्देही नेकपा माओवादी (केन्द्र)को बुटवल उपमहानगरपालिका कमिटीको तेस्रो नगर अधिवेशन  तथा सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले  नेकपा ,माओबादी (केन्द्र) बुटवल उपमहानगरपालिकाका अध्यक्ष महेन्द्र भुसाललाइ पुन  नगर अध्यक्षमा निर्वाचित गरेको छ । नेकपा...

पुरा पढ्नुहोस
सिद्धार्थ उद्योग बाणिज्य संघको अध्यक्षमा नेत्र आचार्य निर्विरोध निर्वाचित

  रुपन्देही , फागुन १६ गते ।  भैरहवाको सिद्धार्थ उद्योग बाणिज्य संघको अध्यक्षमा नेत्र आचार्य निर्विरोध निर्वाचित भएका छन् । संघको अध्यक्ष नेत्र आचार्यसहित वरिष्ठ उपाध्यक्ष दिलिप कान्दु, उद्योग उपाध्यक्ष गोविन्द ज्ञवाली, महासचिव कृष्ण घिमिरे,...

पुरा पढ्नुहोस