प्रमुख समाचार

सिद्धबाबा मन्दिरमा तीर्थयात्रीको भिड

फाल्गुन ,१४ बुटवल । आज महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी देशभर मनाइँदैछ । यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन्...

पुरा पढ्नुहोस
धादिङमा महादेव मन्दिरका लागि पानी लिएर गएको ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु

  धादिङमा महादेव मन्दिरका लागि पानी लिएर गएको ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अन्य २ जना घाइते भएका छन्। गल्छी गाउँपालिका–३ गुप्तेश्वरभिरस्थित भित्रि सडकमा आदामघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गएको ट्याक्टर...

पुरा पढ्नुहोस
पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

काठमाडौँ । महाशिवरात्रीका दिन पशुपति क्षेत्रबाट ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पशुपति मन्दिर परिसरमा शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए। विगतमा आपराधिक गतिविधिमा संलग्न भएकाहरू,...

पुरा पढ्नुहोस
संघीयता बिरोधी राजधानी केन्द्रीकृत आन्दोलनमा सहभागी बनौ!!( चैत्र २४ देखि ३० सम्म)

खिम बहादुर बिक राष्ट्रियता,जनतन्त्र र जनजिबिकाको लागि ने क पा मसाल,राष्ट्रिय जनमोर्चा कहिले पछाडी होइन अग्रपंक्तिमा नै रह्यो ,ईतिहास जस्ताको बनोस,जस्ताले बनाउन खोजुन तर सत्य ईतिहास मेटिने छैन,भोलिका सन्तततिले खोजी खोजी सम्झने छन अध्यन गर्ने...

पुरा पढ्नुहोस
आज विदेशी मुद्राको बिनिमयदर कति भयो जान्नुहोस

रसस फाल्गुन -१४ रुपन्देही । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ...

पुरा पढ्नुहोस
नवलपरासीको पश्चिम बेलासपुर तनावग्रस्त, केटीका दाइले गाडीले हान्दा एकको मृत्यु

१३ फागुन, नवलपरासी । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको तनावले एकजनाको ज्यान लिएको छ । बेलापुरस्थित १९ वर्षीया सहाना खातुनलाई सोही ठाउँका २२ वर्षीय डाक्टर धोबीले भगाएको विषयको विवादमा एकजनाले ज्यान...

पुरा पढ्नुहोस
नवलपरासीमा दुई समूहबीच झडप २० जना घाइते, प्रहरीको गाडी जलाइयो

  नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुरमा दुई समूहबीच झडप हुँदा २० जना घाइते भएका छन्। एकको अवस्था गम्भीर छ । आक्रोशित स्थानीयले प्रहरीको गाडी र एउटा कवार्ड गोदाममा आगो लगाइदिएका छन्। मंगलबार स्थानीय युवायुवतीको प्रेम...

पुरा पढ्नुहोस
गौमुखी क्याम्पस मच्छि प्युठानमा अखिल (छैठौँ) को २५ सदस्यीय इकाई समिति गठन

बसन्त राज गोराथोकी । स्वर्गद्वारी प्युठान प्युठान जिल्लाको झिमरुक गाउँपालिका वडा नं ५ मच्छिमा रहेको गौमुखी क्याम्पसमा अखिल (छैठौँ) को इकाई समिति गठन भएको छ।. प्रमुख अतिथि अखिल नेपाल युवक संघ का केन्द्रिय उपाध्यक्ष तथा...

पुरा पढ्नुहोस
काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना,१७ जना घाइते

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् । बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस...

पुरा पढ्नुहोस
म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गयो

फाल्गुन ,१३ काठमाडौँ । म्याग्दी केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको मुना भन्ने स्थानमा रहेको थियो । बिहान ९ बजेर १८ मिनेट जाँदा गएको सो भूकम्पको...

पुरा पढ्नुहोस