प्रमुख समाचार
मोहनविक्रम सिंह अनलाइन खबरमा दिएको अन्तर्वार्तामा मैले भनेको थिएँ : “मसाल मात्र होइन, संसारकै कम्युनिस्ट आन्दोलन पतनोन्मुख अवस्थामा छ ।” मेरो उक्त भनाइबारे कतिपय भ्रामक प्रकारका टिप्पणी भएका छन् । त्यस प्रकारको भ्रमको निवारणको लागि सायद...
पुरा पढ्नुहोसमाआवोदी नेता नारायाणकाजी श्रेष्ठ सार्वजनिक मञ्चै रिसाएको भिडियो अहिले सामाजिक संजालभरी भाइरल छ । नारायाणकाजीको यो रिस कुन प्रसंगमा कहाँ हो भन्ने समेत धेरैलाई अन्योल छ । यस्तो थियो प्रसंग । माओवादीले झापाबाट ’जनतासँग माओवादी तराई–मधेस...
पुरा पढ्नुहोसप्यूठान । सरकारको स्वास्थ्य मन्त्रालयको अगुवाई गरेको पार्टी नेपालीक काग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्य, शिक्षा जस्ता जनताका आधारभूत समस्यालाइ सम्बोधन गर्न नेपाली काग्रेस चुकेको स्विकार गर्नुभएको छ । सोमवार नेपाली काग्रेस प्यूठानले आयोजना गरेको आमसभालाई...
पुरा पढ्नुहोस१२ फागुन, बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४३ औं मगर दिवस (फागुन १५) पाँच दिवसीय रुपमा मनाउने भएको छ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले आइतबार बुटवलमा पत्रकारहरुसंगको भेट्घाटमा संघका...
पुरा पढ्नुहोसखलंगा । प्युठानको माण्डवी गाउँपालिका-२ रातापानीमा एक दम्पत्तिको घनले हानेर हत्या भएको छ । स्थानीय रामबहादुर र हुकुमा परियार दम्पतीको आफ्नै भतिजले हत्या गरेको रहस्य खुलेको हो । शनिबार दिउँसो रातापानीका ६० वर्षीय रामबहादुर परियार...
पुरा पढ्नुहोसजन्मदिन मनाउने सबैको आ–आफ्नै शैली हुन्छ। कसैले केक काटेर, होटल तथा रेष्टुरेन्टमा पार्टी गरेर जन्मदिन मनाउँछन् भने, कोही बाहिर घुम्न जाने, रमाइलो गर्ने जस्ता विभिन्न तरिकाले यो विशेष दिनलाई मनाउँछन्। तर रुपन्देही बुटवलका दिपक...
पुरा पढ्नुहोसबुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिका-६, पश्चिम पहुनीमा १०८ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ। मोक्षधाम सेवा आश्रमले विश्वको ठूलो त्रिशूल स्थापना गरिएको दावी गरेको छ। मोक्षधाम सेवा आश्रमको प्राङ्गणमा स्थापित यस त्रिशुलमा भगवान शिवको डमरु समेत...
पुरा पढ्नुहोस११ फागुन, खलंगा । प्युठानमा मृत अवस्थामा भेटिएका दम्पतीको हत्या भएको खुलेको छ । मृत भेटिएको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान गरेको प्रहरीले हत्या भएको निष्कर्ष निकालेर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय...
पुरा पढ्नुहोसप्यूठान प्यूठान उद्योग बाणिज्य संघ अन्तरगरका पाँच बजार इलाकाको अधिबेशन शनिवार सम्पन्न भएको छ । नौ बजार इलाका रहेको संघको बाकी इलाका अधिबेशन फागुन १७ गते हुनेछ्न । स्वर्गद्वारी नगर बजार क्षेत्रको १७ औँ साधारण...
पुरा पढ्नुहोसखलङ्गा । प्रगतिशील लेखक सङ्घ प्युठानको अध्यक्षमा ध्रुव गिरी चयन हुनुभएको छ । २०८१ फागुन १० गते शनिबार सम्पनन सातौँ सम्मेलनबाट गिरी अध्यक्षमा चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा अग्निधरचन्द बोहोरा, सचिवमा सुमन सुवेदी, सहसचिवमा लोकेन्द्र जिसी...
पुरा पढ्नुहोस









