प्रमुख समाचार

खोटाङको हलेसी बजारमा आगलागी

  खोटाङ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी बजारमा भएको आगलागीमा दुई घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । आइतबार साँझ एक हार्डवेयर पसलबाट सुरु भएको आगलागी नियन्त्रण भन्दा बाहिर गएको वडाध्यक्ष कमल गिरीले...

पुरा पढ्नुहोस
अमेरिकामा लुकीछिपी बसेका नेपालीलाई स- सम्मान फिर्ता ल्याउन केसीको आग्रह

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले अमेरिकामा लुकीछिपी बसेका नेपाली नागरिकलाई नेपाल फिर्ता ल्याउन आग्रह गर्नुभएको छ । २०८१ फागुन ४ गते आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा लिखित मन्तव्य राख्दै उहाँले सो आग्रह गर्नुभएको...

पुरा पढ्नुहोस
पोखराको ईन्जिनियरिङ क्याम्पसमा अध्ययनरत संगम पौडेल मृत फेला

  पोखरा । पोखराको लामाचौरस्थित पश्चिममाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) अध्ययनरत एक छात्र क्याम्पस नजिकै रहेको सेती नदीको बाँधमा मृत भेटिएका छन् । कैलालीको धनगढी स्थायी घर भई हाल पश्चिममाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत २१ वर्षीय...

पुरा पढ्नुहोस
बुटवलसहितका १४ डिएसपीको काज सरुवा

  बुटवल । प्रहरी प्रधान कार्यालयले १४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा गरेको छ । सरुवाको सूचीमा जिल्ला प्रमुखदेखि इलाका प्रमुखसम्म छन् । इन्द्रबहादुर रानालाई इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा गरिएको छ...

पुरा पढ्नुहोस
नाबालिकालाई यौन पेसामा लगाएको आरोपमा स्पा सञ्चालक पक्राउ

  ५ फागुन, काठमाडौं । नाबालिकालाई यौन पेसामा लगाएको आरोपमा एक स्पा सञ्चालिका पक्राउ परेकी छिन् ।पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका–५ घर भएकी ४१ वर्षीया स्मृति भनिने रमिला गौतम छिन् । उनलाई मानव बेचबिखन अनुसन्धान...

पुरा पढ्नुहोस
संघीयता बिरूद्दकाे आन्दाेलन देशको राष्ट्रिय आवश्यकता हाे:खत्री

विश्व नेपाली संवाददाता प्यूठान ,फाल्गुण ४ गते। राष्ट्रिय जनमाेर्चा प्यूठानको आयाेजनामा आयाेजित “नेपालकाे सन्दर्भमा संघीयताको आैचित्य”विषयक  जिल्ला स्तरिय अन्तरक्रियामा आधारपत्र प्रस्तुत गर्दै प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश अध्यक्ष बम बहादुर खत्रीले संघीयता बिरूद्दकाे आन्दाेलन कुनै...

पुरा पढ्नुहोस
काठमाडौं मःम पसलमा विस्फोट हुंदा मृत्यु हुनेको संख्या चार , १४ जना घाइते

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने...

पुरा पढ्नुहोस
प्रगतिशील लेखक सङ्घ, नेपाल ,रूपन्देहीको अधिवेशन शनिबार बुटवलमा सम्पन्न

प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीको २८औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले कृष्ण गाउँलेको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ। निर्वाचित कार्यसमितिमा उपाध्यक्ष सुवास रिजाल, हिरालाल धामी र ज्ञानु...

पुरा पढ्नुहोस
बढ्यो पेट्रोलको मुल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ । पेट्रोलको मूल्य बढाएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ । ३ फागुनको मध्यरातबाट लागू हुने गरी निगमनले इन्धनको मूल्य बढाएको हो। नयाँ...

पुरा पढ्नुहोस
सिद्धान्त र व्यवहारकाे एकरूपताले सफल हुन सकिन्छ: प्रबक्ता जिसी

विश्व नेपाली संवाददाता  ,नारायण जिसी ,प्युठान तुसारा प्यूठान फाल्गुण ३ गते । देशका ठूला भनिने दलहरूकाे गैर जिम्मेवार र भ्रष्ट आचरणले नेपाली जनताकाे दलहरू प्रति नै वितिष्णा र निराशा छाएको बताउदै भनाइ र गराइमा एकरूपता नहुने...

पुरा पढ्नुहोस