प्रमुख समाचार

सुन्तला बोकेको पिकअप गाडी पल्टिँदा चालकको मृत्यु

रोल्पा माडी गाउँपालिका १ भित्तावाङ देखि सुन्तला बोकेर दाङ तुल्सिपुर  तर्फ जादै गरेको रा १ च ८६८७ नम्बरको पिकअप त्रिवेणी गाउँपालिका ४ मथुरापानिमा गाडीको ब्रेकफेल भएर सडक देखि तल पल्टिँदा चालकको मुत्यु भएको छ...

पुरा पढ्नुहोस
नवलपरासी पुर्वको दुम्किबासमा पुल भत्किँदा दुबैतर्फको बाटो बन्द

नवलपुरको विनयी खोलाको पुल भाँसिदा पूर्व पश्चिम राजगर्मा पूर्ण रुपमा अवरुद्ध भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबास स्थित विनयी खोलाको पुल भाँसिएपछि यातायात पूर्ण रुपमा अवरुद्ध भएको नवलपुरका ट्राफिक प्रहरी प्रमुख जनकराज...

पुरा पढ्नुहोस
प्रेस सेन्टर नेपाल रुपन्देहीको अध्यक्षमा बिष्णु पोख्रेल

बुटवल । नयाँ नेतृत्व चयन गर्दै  प्रेस सेन्टर नेपाल रुपन्देहीको आठौँ जिल्ला अधिबेशन सम्पन्न भएको छ । बिहिबार बुटवलस्थित सहिद स्मृति प्रतिष्ठान बुटवलमा सम्पन्न अधिवेशनले विष्णु पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित...

पुरा पढ्नुहोस
बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले आगामी माघ १ गते देखि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र चाहिने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कले आज परिपत्र जारि गर्दै बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्रको नम्वर...

पुरा पढ्नुहोस
बुटवलमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका हरि शर्माको परिवारलाई आर्थिक सहयोग

  टेकराज भुसाल, बुटवल । गत मंसिर २८ गते राति बुटवलको तिनाउ पुल नजिकै भएको सडक दुर्घटनामा ज्यान गुमाएका कपिलवस्तुका २३ वर्षिय स्वर्गीय हरि शर्मा (न्याैपाने)काे परिवारलाई आर्थिक सहयोग गरिएको छ। नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग...

पुरा पढ्नुहोस
रवि लामिछाने ८४ दिनपछी रिहा

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी बुझाएर थुनामुक्त...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ बुटवल यूनिटीद्धारा अनाथ आश्रममा खाद्यान्न सहयोग

  रुपन्देही । लायन्स क्लव अफ बुटवल यूनिटीले अनाथ आश्रममा खाद्यान्न सहयोग गरेको छ । यूनिटीले क्लवका संस्थापक अध्यक्ष कृष्ण आचार्य र डाईरेक्टर कृष्ण घिमिरेको जन्मदिनको अवसर पारेर बुटवल उपमहानगरपालिका १५ उजेलापूरस्थित लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ...

पुरा पढ्नुहोस
बुटवलका ईन्टरनेट प्रदायक ४ संस्थामा तालाबन्दी

विनोद खनाल, बुटवल नेकपा निकट युवा संगठन नेपालले बुटवलका ४ ईन्टरनेट प्रदायक संस्थामा तालाबन्दी गरेको छ । बुटवलमा कार्यालय रहेका वर्ल्डलिंक, भाईनेट, क्लासिकटेक र डिसहोम फाईवरनेटको कार्यालयमा तालाबन्दी गरिएको हो । गत मंसिर ८ गते बुटवलको...

पुरा पढ्नुहोस
राजधानी केन्द्रित आन्दोलनको गर्दै जनमोर्चा अर्घाखाँची: जिल्लाका २७ स्थानमा सभा आयोजना

  राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संघीयताको विरोधमा आगामी चैत्र २४ गतेदेखि सुरु हुने राजधानी केन्द्रित आन्दोलनको तयारीस्वरूप जिल्लाभरका २७ स्थानमा सभा गर्ने निर्णय गरेको छ। सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले यसबारे जानकारी...

पुरा पढ्नुहोस
बिहानै ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प तिब्बतको दिङ्गी केन्द्रविन्दु बनाएर गयो

आज ६ वटा परकम्प, भूकम्पविद् लोकविजयले भने– ठूलो परकम्प आउन सक्छ आजै ६ वटा परकम्प गएको छ, जसको केन्द्र तिब्बतको दिङ्गी क्षेत्रमा रहेको थियो। भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिएका अनुसार, बिहान ८:४५ सम्म ६ वटा...

पुरा पढ्नुहोस