प्रमुख समाचार
शंकर प्रसाद पोख्रेल बुटवल वाग्ला (गुल्मी )रुपन्देही समन्वय मञ्चको मौलिक देउसी भैलो कार्यक्रमले दर्शकको मन जितेको छ, रुपन्देहीको बुटवलमा खेलियको देउसी भैलो कार्यक्रम अत्यन्तै मौलिक र अर्गानिक स्तरको थियो। यस भैलोको संयोजक विशिष्ट पत्रकार एबं समाजसेवी...
पुरा पढ्नुहोसबुटवल , सिटि एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि. को १५ औ वार्षिक साधरण सभाको विस्तारीत मञ्चको बैठक सेवा केन्द्र बुटवलमा सम्पन्न भएको छ । संस्थाका जेष्ठ सदस्य ज्ञान बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल , रक्तिम सांस्कृतिक अभियानकि दिबङ्गत कलाकार लक्ष्मी गुरुङको नाममा रक्तिम सांस्कृतिक अभियान केन्द्रिय समितिले अक्षय कोष स्थापना गरेको छ। कोष अहिलेलाई दुई लाखको भएपनी आफुहरु पाँच लाख पुराउने योजनामा रहेको रक्तिमका महासचिव हेमराज...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय सहकारी अभियानको अध्यक्षमा गङ्गालाल सापकोटा (रुपन्देही) तथा महासचिवमा रमेश पौडेल (काठमाडौँ) चयन हुनुभएको छ । २०८१ कात्तिक २४ गते बुटवलमा सम्पन्न दोस्रो राष्ट्रिय भेलाले अभियानको नयाँ समिति चयन गरेको हो । दुई रिक्तसहित १९...
पुरा पढ्नुहोसराष्ट्रिय जनमाेर्चा निसीखाेला गाउँ समितिले दिपावलीकाे अवसरमा १५ गते देखि सञ्चालन गरेकाे देउसी भैलाे आज २०८१ मंसिर २४ गते जुग्जाखाेलामा एक समारोह बिच समापन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि...
पुरा पढ्नुहोसरुपन्देही नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको...
पुरा पढ्नुहोसरुपन्देही , यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ ।...
पुरा पढ्नुहोसबुटवल ,नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल चैत्र २४ गतेदेखी हुने काठमाडौं केन्द्रीत संघीयता बिरोधि आन्दोलनमा सहभागी हुन चित्र बहादुर केसीको आव्हान गणतन्त्र, राष्ट्रियता ,र धर्म निरपेक्षताको रक्षा गरौं संघीयताको खारेज गरौं भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा रुपन्देहीको...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल रुपन्देही बुटवल ,पत्रकार महासंघ रुपन्देहीले शुभ दिपावली ,नेपाल सम्बत एवं छठ पर्वको अवसर पारेर चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ। पत्रकार महासंघ रुपन्देहीको हलमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता...
पुरा पढ्नुहोस









