प्रमुख समाचार
गुरुग्राम, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समितिको १६औं नगर सम्मेलन सम्पन्न भएको छ । राम बहादुर विकको अध्यक्षता र गोपाल भट्टराईको सञ्चालनबाट अगाडि बढेको उक्त उद्घाटन कार्यक्रममा...
पुरा पढ्नुहोसचेन्नर्ई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत विभागीय भेला सम्पन्न भएको छ । क्षेत्रीय समितिअन्तर्गतका महिला विभाग, सांस्कृतिक विभाग र विद्यार्थी विभागको सो भेला अगस्त १७-१८, २०२४...
पुरा पढ्नुहोसबुटवल ,बेलवास: बुटवलको बेलबासमा तीन सवारी साधन एक आपसमा ठोक्किँदा स्कुटर चालक एक महिलाको मृत्यु भएको छ। बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जिप, बँदेलपोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर...
पुरा पढ्नुहोसबुटवल :हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशभर आंशिकदेखि...
पुरा पढ्नुहोसखिमराज चालिसे परवाणु (हिमाचल), १५ अगस्त । भारतको हिमाचल राज्यको परवाणुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिको १३औं नगर सम्मेलन १५ अगस्त २०२४ को भव्यरुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सचिवालय...
पुरा पढ्नुहोसकाठमाडौँ – जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरुले तर्क पेस गर्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा आज बसेको ज्योतिषाचार्य एवं संहिता...
पुरा पढ्नुहोसबुटवल (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन भएका छन् । आचार्य लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीसमेत हुन् । (शनिबार) प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा मुख्यमन्त्रीको कार्यलयमा बसेको प्रदेश संसदीय दलको...
पुरा पढ्नुहोसदैलेख र रूपन्देहीमा पछिल्लोचौबीसघन्टामा भारी वर्षा मापन भएको छ। बाढी पूर्वानुमान महाशाखाले दैलेखको काटी, रूपन्देहीको भैरहवा र लुम्बिनीमा धेरै भारी वर्षा भएको हो। दैलेखमा ११०.२ मिलिमिटर, भैरहवामा १८४ मिलिमिटर र लुम्बिनीमा १५३.६ मिलिमिटर वर्षा मापन भएको...
पुरा पढ्नुहोसआज मिति २०८१भाद्र १ गते सुन्दर नगरी पोखरामा अखिल नेपाल रास्टिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौ )को १६ औं सम्मेलनपछीको दोस्रो भेला सम्पन्न भएको छ । “जनबादी शिक्षा प्राप्तिको लागि निरन्तर संघर्श गरौं ! बड्दो युवा -विद्यार्थी...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल , रक्तिम सांस्कृतिक अभियान केन्द्रिय समितीको सैद्धान्तिक तथा राजनीतिक प्रशिक्षणको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्र बहादुर केसिले मैन बत्ती बालेर उद्घाटन गर्नुभएको छ। उद्घाटन मन्तव्यमा बोल्दै केसीले रक्तिमका कलाकारहरु...
पुरा पढ्नुहोस








