निखिल रावात,गुजरात वापी
नेपाल घर गुल्मी जिल्ला बताउने दिल बहादुर कार्की वापिको टाकि फरियामा बिगत २० बर्ष देखी पुर्नकला ज्रानाको सुवास चाईनीज फास्ट-फूड मा हेल्पको रूपमा काम गर्दै आउनु भयका दिल बहादुर कार्की को दिनांक ३०-८-२०२४ को टाकिफरिया मा हत्या गरि लास नालामा फालेको अबस्थामा को बिहान स्थानीय लेदेखेर पुलिस लाई खबर गरेका हुन ,मृतकको लास इन्डियाको वापिमा सरकारी अस्पताल मा राखीयको गुजरात बाट निखिल रावतले जानकारी दिनुभएको छ।











