अखिल छैठौँ लमही नगरपालिका समितिको भेला सम्पन्न भएको छ। निर्मला खनालको अध्यक्षतामा सदस्य समिति गठन गरिएको छ।
जसको उपाध्यक्षमा प्रदिप थापा, सचिव सविना साही ठकुरी, सहसचिब सन्ध्या आचार्य र काेषाध्यक्ष उषा पाेख्रेल चयन हुनुभएको छ भने सदस्यहरुमा मिना डाँगी, पुर्णिामा थापा, भावना वली, सुस्मिता खत्री, अमृता खत्री, दिपाली साही, वर्षा कुमाल, हेमन्ता खत्री, कविता अचार्य, अञ्जलि थापा, सुस्मिता कुमाल, कमल कालाथाेकी , अायुष खनाल र मुना खनाल रहनुभएको छ।
प्रमुख अतिथि अखिल छैठौ केन्द्रीय अध्यक्ष देबेन्द्र कवर, राष्ट्रिय जनमाेर्चा जिल्ला सचिव वसन्त पाैडेल, नगर काेषाध्यक्ष बाेमबहादुर थापा, अखिल छैठौं पुर्व केन्द्रीय सदस्य वसन्त अाचार्य, अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष रूमाल बसेल लगायतले मन्तव्य राख्नुभएको थियो।











