प्रमुख समाचार
शंकर प्रसाद पोख्रेल रुपन्देही। तिलोत्तमा नगरपालिका–१ अन्तर्गत पर्ने नया चपरहट्टी टोल विकास संस्थाले प्लास्टिकका झोलाको प्रयोग कम गर्न ‘प्लास्टिक न्युनिकरण अभियान’ सञ्चालन गर्दै टोलबासीलाई १९० थान कपडाका झोला (इको–ब्याग) वितरण गरेको छ। वातावरण संरक्षण तथा...
पुरा पढ्नुहोसटेकराज भुसाल, अर्घाखाँची । भूमिकास्थान नगरपालिकाले सञ्चालनमा ल्याएको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरबाट सिकाइ अनुभव दिलाउने लक्ष्यका साथ सुरु गरिएको यो अभियान अहिले नगरका विद्यालयहरूमा सकारात्मक परिवर्तनको आधार बनेको...
पुरा पढ्नुहोसगुल्मी , मदाने गाउँपालिका–२ बाझकटेरीमा गए राति जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। राति करिब ८ बजे ग १ ज ५५३१ नम्बरको जिप सडकबाट करिब ६० मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन्। जिपमा...
पुरा पढ्नुहोसनेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र लामो समयदेखि दबीएको नेतृत्व संघर्ष अन्ततः सतहमा आएको छ। आज बसेको ८ घण्टे सचिवालय बैठकपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच स्पष्ट रूपमा प्रतिस्पर्धा...
पुरा पढ्नुहोसबुटवल : नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले लुम्बिनी प्रदेशका सबै जिल्लामा विद्युतिय सुरक्षा सम्बन्धि एक हप्ते सचेतना कार्यक्रम संचालन गर्ने भएको छ । आइतबार देखि संचालन हुने कार्यक्रममा लुम्बिनि प्रदेसका करिव १...
पुरा पढ्नुहोसनवलपुर/चितवन — पूर्वपश्चिम राजमार्गको व्यस्त खण्ड मानिने नारायणघाट–बुटवल मार्ग दुई दिन राति पूर्ण रूपमा बन्द हुने भएको छ। नारायणी नदी पुल–गैँडाकोटतर्फको एप्रोच भागमा कालोपत्र गर्न मंसिर ५ र ६ गते राति ११ बजेदेखि बिहान...
पुरा पढ्नुहोसबारा , सिमरा विमानस्थल परिसर आज दिउँसो पूर्ण रूपमा तनावग्रस्त बन्यो। काठमाडौँबाट नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेतलाई स्वागत गर्न विमानस्थल बाहिर भेला भएका एमाले कार्यकर्ता र जेनजी समूहबीच अचानक झडप...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच हुने वार्षिक उच्चस्तरीय ‘ल्यान्डफोर्स टक’ (Landforce Talk) को छैटौँ संस्करण आज काठमाडौंमा सुरू हुँदैछ। उक्त छलफलमा सहभागी हुन अमेरिकी सेनाको उच्चस्तरीय तीन सदस्यीय टोली मंगलबार साँझ काठमाडौं...
पुरा पढ्नुहोसमनिषा पराजुली ठाउँ ठाउँमा फेरि असत्यका बादल बाक्लिँदै छन् गल्लीगल्लीमा नाराको हावा चल्दैछ पोस्टरका पानाले गाउँ सहरको अनुहार छोपि दिएको छ मानौँ फेरि सुरु भएजस्तो उही पुरानो नाटकको नयाँ दृश्य जुन हेर्ने रहर मलाई पटक्कै छैन म...
पुरा पढ्नुहोसदुर्गा प्रसाईलाई प्रहरीले मध्यरातमा घरबाटै पक्राउ गरेको छ। उनका सहयोगीहरूका अनुसार दुई दर्जनभन्दा बढी प्रहरीको टोली प्रसाई बसोबास रहेको स्थानमै पुगेको र उनलाई नियन्त्रणमा लिएर भद्रकालीस्थित प्रहरी कार्यलयमा लगिएको पुष्टि भएको छ। प्रसाईले केही दिनअघि...
पुरा पढ्नुहोस








