प्रमुख समाचार
प्रधानमन्त्रीको कुर्सी केवल शक्तिको प्रतीक होइन, त्यो जिम्मेवारी र नैतिकताको केन्द्रबिन्दु पनि हो। तर आज यो कुर्सी युवाको रगतले भिजेको छ। निर्दोष युवाहरू सडकमा ढलेपछि पनि कुर्सीमा टाँसिइरहन खोज्नु केवल सत्ताको लोभ मात्र होइन,...
पुरा पढ्नुहोस२३ भदौ, नेपालगञ्ज । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार दिउँसो राजधानीस्थित ट्रमा सेन्टरमा मृत्यु भएका विद्यार्थी सुलभ राज श्रेष्ठ नेपालगञ्ज उपमहानगरपालिका–१ का बासिन्दा रहेको खुलेको छ। काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इञ्जिनियरिङ अध्ययनरत सुलभ भेरी स्कुलका सञ्चालक...
पुरा पढ्नुहोसभदौ, काठमाडौं । सोमबार भएको जेनजी आन्दोलन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। उनले साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभरका विभिन्न...
पुरा पढ्नुहोस२३ भदौ, काठमाडौं । सोमबार भएको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट संकलन गरेको विवरण अनुसार, हालसम्म ३४७ जना घाइते उपचाररत छन्। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार...
पुरा पढ्नुहोसकाठमाडौँ – जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ। काठमाडौँमा १६ र इटहरीमा २ जनाको ज्यान गएको पुष्टि भएको छ। काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको परिचय खुलेको छ। अस्पतालका एक चिकित्सकका...
पुरा पढ्नुहोसकाठमाडौँ – आजको जेनजी प्रदर्शनपछिको भिडभाड र तनाव सिभिल अस्पतालमा पनि पुगेको छ। अस्पताल भित्रै प्रहरीले धरपकड गरेको समाचार प्राप्त भएको छ। स्वास्थ्यकर्मीहरूले घटनास्थलमा गोली चलाइयो र अश्रुग्यासको प्रयोग भयो भनी बताएका छन्। सिभिल अस्पतालमा...
पुरा पढ्नुहोसकाठमाडौँ – आज भएको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १७ पुगेको छ। प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा ल्याइएको थियो। अस्पतालका अनुसार: ट्रमा सेन्टरमा: ६ जनाको मृत्यु एभरेस्ट अस्पतालमा: ५ जनाको...
पुरा पढ्नुहोसबुटवल/भैरहवा, भदौ २३ – जिल्ला प्रशासन कार्यालयले आज अपराह्न ४ बजेदेखि राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जारी गरेको आदेश अनुसार, तोकिएका क्षेत्रमा कुनै...
पुरा पढ्नुहोसकाठमाडौं , जेन–जी प्रदर्शनका क्रममा घाइते भएकामध्ये ५० भन्दा बढी अति गम्भीर घाइतेलाई अस्पतालमा उपचारका लागि ओसारिएको छ। एम्बुलेन्सकर्मीहरूले बताएका अनुसार, घाइतेहरूको ठूलो संख्याले उपचार आवश्यक परेकोले उनीहरूलाई तत्काल स्वास्थ्य संस्थामा पुर्याउन सक्दो प्रयास भइरहेको...
पुरा पढ्नुहोसकाठमाडौं, २३ भदौ जेन–जी पुस्ताको विरोध प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारमा रगतको अभाव भएको चिकित्सकहरूले बताएका छन्। सिभिल अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकहरूका अनुसार, घाइतेहरूको संख्या अत्यधिक भएकाले आवश्यक रगतको आपूर्ति पर्याप्त छैन...
पुरा पढ्नुहोस








