प्रमुख समाचार

चितवनमा युवक कुट्ने प्रहरी निलम्बित भए

  काठमाडौं- चितवनमा युवक कुट्ने प्रहरी निलम्बित भएका छन्। चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा युवकलाई लात्ती हान्ने प्रहरी निलम्बित भएका हुन्। ती प्रहरीले युवकलाई लात्ती हान्दै लडाएको र लडेरपनि पुन:कुट्दै गरेको भिडियो समाजिक सञ्जालमा भाइरल छ। भिडियो...

पुरा पढ्नुहोस
हमासद्वारा रिहा हुने बन्धककोे नाम सार्वजनिक, विपिन जोशि परेनन

  काठमाडौँ ।  इस्लामी समूह (हमास) को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धककोे नाम सार्वजनिक गरेको छ ।यससँगै सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन सुरू भएको...

पुरा पढ्नुहोस
इन्टलेक्चुअल स्कूल ,बुटवलको, खेल सप्ताह सम्पन्न

बुटवल । बुटवल ११ कालीकानगर भुवनसिङमार्गमा  रहेको इन्टलेक्चुअल स्कूलमा आइतबार  खेलकुद सप्ताह सम्पन्न भएको   छ । गत बुधबारदेखि शुरु भएको खेल सप्ताह आइतबार सम्पन्न गरिएको हो ।खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजीत खेलकुद...

पुरा पढ्नुहोस
नेपाल डेरी एसोसियसनको २६ औ साधारण सभा तथा स्थापना दिवस २०८१ बुटवलमा हुने

बुटवल, ७ माघ । ‘आत्मनिर्भर स्वदेशी उत्पादनको प्रवद्र्धन, दुग्ध उत्पादक र उद्योगलाई समर्थन’ नारासहित स्थापना भएको नेपाल डेरी एसोसियसनको २६ औ साधारण सभा तथा स्थापना दिवस २०८१ बुटवलमा हुने भएको छ । नेपाल डेरी एसोसियसनमा...

पुरा पढ्नुहोस
अखिल छैठौं लुम्बिनीको भेला सम्पन्न ,अध्यक्षमा: रिसव सर्मा ,सचीवमा : सागर बेल्बासे

दाङ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) लुम्बिनी प्रदेशको भेला आज दाङ देउखुरीमा सम्पन्न भएको छ। भेलाले रिसव शर्मा( कपिलवस्तु )को अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ ।जसको उपाध्यक्षमा कुलचन्द्र शर्मा(रुपन्देही), सचिव सागर...

पुरा पढ्नुहोस
बागलुङमा राजमोको सभा,संघीयताले मुलुक अस्त ब्यस्त: चित्र बहादुर केसी

राष्ट्रिय जनमाेर्चा बागलुङले “ गणतन्त्र र राष्ट्रियता काे रक्षा गराैं !संघीयता खारेजीका लागि काठमाडौ केन्द्रित आन्दोलन (०८१ चैत्र २४-३०) सफल पाराै ´´ भन्ने उदघाेष सहित २०८१ माघ ५ गते गलकाेट हटिया बजारमा सभा सम्पन्न...

पुरा पढ्नुहोस
देसको लागि संघीयता घातक: मनोज भट्ट

बुटवल : अखिल नेपाल बुद्धिजिवि संघ जिल्ला संगठन रुपन्देहिको आयोजनामा संघियता र लोकप्रियतावाद नेपालकालागि घातक विषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले नेपालको सन्दर्भ संघीयता...

पुरा पढ्नुहोस
प्युठामा शिशुको शव डस्टबिनमा फालिएको घटना किशोर ,किशोरी पक्राउ, अवैध सम्बन्धबाट जन्मिएको खुल्यो

प्यूठानको सरुमारानी गाउँपालिका–२ मा फोहोरका लागि राखिएको डस्टबिनमा नवजात शिशुको शव फालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार बिहान डस्टबिनभित्र शिशुको शव फेला परेपछि प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धानलाई तीव्र...

पुरा पढ्नुहोस
संसद बैठक नबोलाए विशेष अधिवेशन माग गर्ने सात दलको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका सात राजनीतिक दलले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न ७ दलको तर्फबाट आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष...

पुरा पढ्नुहोस
संघीयता विरुद्ध जनमाेर्चा अर्घाखाँचीको गाउँगाउँमा सभा, ४ गते ढाकावाङ्गमा सम्पन्न

  टेकराज भुसाल, अर्घाखाँची।  संघीयता खारेजीको माग राख्दै आगामी चैत २४ गतेदेखि ३० गतेसम्म काठमाडौंमा आन्दोलनको घाेषणा गरेका राष्ट्रिय जनमाेर्चाले अर्घाखाँचीमा प्रचारप्रसार, भित्तेलेखन, सभाहरु लगायतका गतिविधिलाई तीव्रता दिन थालेको छ। साेहि अनुरुप शुक्रबार जनमाेर्चाले भूमिकास्थानकाे ढाकावाङ्गमा विरोध...

पुरा पढ्नुहोस