अन्तर्राष्ट्रिय

गाजामा अनिकालको घोषणा : संयुक्त राष्ट्रसंघको औपचारिक पुष्टि, इजरायलको असन्तुष्टि

  बुटवल , भदौ ७ संयुक्त राष्ट्रसंघले गाजामा अनिकाल (Famine) परेको औपचारिक घोषणा गरेको छ । युद्ध र नाकाबन्दीले प्रभावित गाजापट्टीमा इजरायलको ‘सुनियोजित अवरोध’ का कारण सहायता वितरण असम्भव बनेको भन्दै राष्ट्रसंघले शुक्रबार अनिकाल घोषणा गरेको...

पुरा पढ्नुहोस
कुवेतमा विषाक्त मदिरा सेवनबाट १२ नेपालीको मृत्यु, ३० भन्दा बढी अस्पतालमा उपचाररत

  कुवेत – कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या बढ्दै गएको छ। कुवेतस्थित नेपाली राजदूतावासका अनुसार आइतबारसम्म मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ भने करिब ३० जना विभिन्न अस्पतालमा उपचाररत छन्। गत...

पुरा पढ्नुहोस
डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच शिखर बैठक सम्पन्न

अगस्ट १५, २०२५ मा अलास्काको एंकोरेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शिखर बैठक सम्पन्न भयको छ। ट्रम्पले वार्तालाई “अत्यन्तै फलदायी” भने पनि युक्रेन युद्ध रोक्ने ठोस सहमति भएन। करिब तीन घण्टा लामो...

पुरा पढ्नुहोस
अष्ट्रेलियाले पनि फलिस्तिनी राज्यलाई मान्यता दिने

युरोपेली देशहरुले फलिस्तिनी राज्यलाई औपचारिक मान्यता दिने घोषणा गरिरहेको बेला अब अष्ट्रेलियाले पनि फलिस्तिनी राज्यलाई मान्यता दिने निर्णय गरेको छ। प्रधानमन्त्री एन्टोनी एल्बानेसले यो कदमलाई गाजा क्षेत्रमा शान्ति स्थापना गर्न मानवताको सबैभन्दा ठूलो आशा भनेका...

पुरा पढ्नुहोस
चिनले इजरायललाई चेतावनी दिंदै भन्यो :गाजा प्यालेस्टिनी जनताको हो

चीनले गाजा सहरलाई नियन्त्रणमा लिने इजरायलको योजनाप्रति शुक्रबार ‘गम्भीर चासो’ व्यक्त गर्दै इजरायललाई ‘खतरनाक कार्य तुरुन्त रोक्न’ आग्रह गरेको छ। ‘गाजा प्यालेस्टिनी जनताको हो र यो प्यालेस्टिनी भूभागको अविभाज्य भाग हो,’ विदेश मन्त्रालयका प्रवक्ताले एएफपीलाई...

पुरा पढ्नुहोस
ट्रम्पद्वारा परमाणु पनडुब्बीहरू रुस नजिकै तैनाथ गर्ने घोषण

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवका ‘उत्तेजक’ भनाइप्रति प्रतिक्रिया दिँदै दुई परमाणु पनडुब्बीहरूलाई ‘उपयुक्त स्थानहरूमा’ तैनाथ गर्न आदेश दिएको बताएका छन्। शुक्रबार ट्रुथ सोशलमार्फत सार्वजनिक बयानमा ट्रम्पले...

पुरा पढ्नुहोस
कम्बोडिया र थाइल्यान्डबीच मलेसियामा शान्ति वार्ता शुरू

एजेन्सी , विवादित सीमा क्षेत्रमा लडाइँ चलिरहँदा कम्बोडिया र थाइल्यान्डबीच शान्ति वार्ता शुरू भएको छ । घातक सीमा विवाद पाँचौं दिनमा प्रवेश गरिरहँदा कम्बोडिया र थाइल्यान्डका नेताहरूले अहिले मलेशियामा शान्ति वार्ता गरिरहेका बीबीसीले जनाएको छ...

पुरा पढ्नुहोस
जेलेन्स्कीले अमेरिकालाई दिने भनिएको यूक्रेनको ठूलो लिथियम खानी रुसले आफ्नो नियन्त्रणमा लियो

जेलेन्स्कीले अमेरिकालाई दिने भनिएको यूक्रेनको डोनेत्स्क क्षेत्र अन्तर्गत पर्ने शेभचेंको नजिकको ठूलो लिथियम खानी रुसले नियन्त्रणमा लिएको छ। विशेषज्ञहरूले यो कदमलाई यूक्रेनको प्राकृतिक स्रोतहरूमा रूसको बढ्दो नियन्त्रणको रूपमा लिइरहेका छन् र यसले मध्यपूर्वमा मात्र...

पुरा पढ्नुहोस
गाजाको ८६ प्रतिशत भाग इजरायलको कब्जामा, एकै दिन ११० जना मारिए

  प्यालेस्टाइन – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा कब्जा जमाएको छ। संयुक्त राष्ट्र सङ्घका अनुसार इजरायलले गाजा खाली गराउने घोषणा गरेपछि त्यहाँको ८६ दशमलव १ प्रतिशत स्थान इजरायली सेनाले कब्जा गरेको हो। पछिल्लो...

पुरा पढ्नुहोस
युक्रेनमाथि रूसले गर्यो अहिलेसम्मकै ठुलो आक्रमण

किभ : रूसले युक्रेनमाथि अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको छ। शुक्रबार रूसका सरकारी प्रवक्ताले युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा कुनै कूटनीतिक समाधान सम्भव नरहेको खुलासा गरेसँगै रुसले उक्त आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी...

पुरा पढ्नुहोस