शिक्षा
काठमाण्डाै: दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङको प्रारम्भिक प्रतिवेदन अनुसार १ अर्ब...
पुरा पढ्नुहोसआजदेखि कक्षा १२ को परीक्षा सुरु, परीक्षामा ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुनेछन्। देशभर १,५९१ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा जेठ २ गतेसम्म चल्नेछ। ...
पुरा पढ्नुहोसरासस भक्तपुर । आज बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण...
पुरा पढ्नुहोसदमौली ,१ फाल्गुन । विद्यार्थीलाई तातो पन्यूले डाम्ने भिमाद स्थित प्रभात एकेडेमी बोडिङ स्कुलकी शिक्षिका सुष्मा श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कक्षा ४ मा अध्यनरत १० बर्षिय प्रमिस परियार सहित ४ विद्यार्थीलाई शिक्षिका श्रेष्ठले...
पुरा पढ्नुहोसस्यामलाल पोख्रेल बुटवल, माघ २४ गते । पढाईमा अब्बल मानिने बुटवलको कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिविहिन छ । राजनीतिक खिचातानीका कारण विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकेको छैन । २०८०...
पुरा पढ्नुहोसनारायण जिसी सिकाइ उपलब्धि वृद्धि गर्न शिक्षक,विद्यार्थी र अभिभावकको सक्रियता वृद्धि गर्न आवश्यक हुनुपर्ने झिमरुक गाउँपालिका शिक्षा शाखा प्रमुख माेहन वि.सी.ले वताउनु भएको छ।त्यस्तै झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतारा क्षेत्रीले विद्यालयको भौतिक,शैक्षिक विकासमा पालिकाले सक्दो...
पुरा पढ्नुहोसटक्सार (भोजपुर) – स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ। रीतिरिवाज, वेशभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो। नेवार समुदायको मात्र लाखे नाच भन्ने...
पुरा पढ्नुहोसजनकपुरधाम – हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा नयाँ पुलको निर्माणको माग गर्दै स्थानीयहरुले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका छन्। आइतबार सिरहाबाट मोटरसाईकल जुलुससहित आएका सिरहा तथा धनुषाका स्थानीयले जनकपुरधामको...
पुरा पढ्नुहोसकाठमाडौँ – सिन्धुपाल्चोकबाट काठमाडौँ भित्रिने सडक वर्षाका कारण बेहाल भएको छ। मेलम्ची क्षेत्रबाट उपत्यका प्रवेश गर्ने सबैभन्दा छोटो साँखु फट्केश्वर सडक खण्डको शंखरापुर नगरपालिकाको अन्तिममा करिब डेढ किलोमिटर खण्ड वर्षाका कारण जिर्ण बनेको हो। काठमाडौँ र...
पुरा पढ्नुहोसपोखरा – कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकार दीपेन्द्र श्रेष्ठ र कमलाकुमारी राना पुरस्कृत भएका छन्। नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित फोनिजको स्थापना दिवसको अवसरमा आइतबार प्रदान गरिएको हो। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, तमुधीं...
पुरा पढ्नुहोस