स्वास्थ्य

देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुग्यो

काठमाडौँ – देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गु...

पुरा पढ्नुहोस
कपिलवस्तुमा संचालित सामुदायिक डायालाइसिस सेन्टरमा मृगौला पिडितहरुको उपचार हुने

रुपन्देही , गौतमबुद्ध सामुदायिक मुटु अस्पताल द्वारा संचालित ,कपिलवस्तु सामुदायिक डायालाइसिस सेन्टर वाणगंगा लाई नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयले  सुचिकृत गरेको छ। कपिलवस्तुमा संचालित सामुदायिक डायालाइसिस सेन्टरमा अब मृगौला पिडितहरुले नियमित डायलाइसिस गर्न पाउने ,भएको...

पुरा पढ्नुहोस
विस्वभर मंकीपक्सको भय अफ्रिकी महाद्वीप बाहिर पनि फैलियो रोग

एजेन्सी, विगत एक दशकको तथ्यांक हेर्दा विश्वस्तरमै धेरै प्रकारका संक्रामक रोगले गम्भीर चुनौती सिर्जना गरिरहेका छन् । सन् २०१९ को अन्त्यबाट शुरू भएको कोभिड-१९ महामारीमा विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।कोभिड हाल करिब करिब नियन्त्रणमा छ । तर, अहिले अर्को...

पुरा पढ्नुहोस
युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु

टक्सार (भोजपुर) – स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ। रीतिरिवाज, वेशभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो। नेवार समुदायको मात्र लाखे नाच भन्ने...

पुरा पढ्नुहोस
धनुषा र सिरहा जोड्ने कमला पुल निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

जनकपुरधाम – हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा नयाँ पुलको निर्माणको माग गर्दै स्थानीयहरुले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका छन्। आइतबार सिरहाबाट मोटरसाईकल जुलुससहित आएका सिरहा तथा धनुषाका स्थानीयले जनकपुरधामको...

पुरा पढ्नुहोस
हिउँदमा धुलोले आक्रान्त साँखु-मेलम्ची सडक वर्षासँगै हिलोले बेहाल (भिडियो)

काठमाडौँ – सिन्धुपाल्चोकबाट काठमाडौँ भित्रिने सडक वर्षाका कारण बेहाल भएको छ। मेलम्ची क्षेत्रबाट उपत्यका प्रवेश गर्ने सबैभन्दा छोटो साँखु फट्केश्वर सडक खण्डको शंखरापुर नगरपालिकाको अन्तिममा करिब डेढ किलोमिटर खण्ड वर्षाका कारण जिर्ण बनेको हो।   काठमाडौँ र...

पुरा पढ्नुहोस
कञ्चन पत्रकारिता पुरस्कार दीपेन्द्र र कमलालाई

पोखरा – कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकार दीपेन्द्र श्रेष्ठ र कमलाकुमारी राना पुरस्कृत भएका छन्। नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित फोनिजको स्थापना दिवसको अवसरमा आइतबार प्रदान गरिएको हो। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, तमुधीं...

पुरा पढ्नुहोस
विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी

मोरङ – विराटनगस्थित एक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा आगलागी भएको छ। आइतबार महानगर–५ स्थित लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागिपछि हाल बाहिरबाट अस्पताल प्रवेशमा रोक लगाइएको छ। अस्पताल...

पुरा पढ्नुहोस
गायक यम बरालको ‘बाख्रा करायो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं- गायक यम बरालले नयाँ गीत ‘बाख्रा करायो’ ल्याएका छन्। गीतमा यमलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन्। गीतमा डिपी खनालको शब्द र यम बरालकै संगीत छ। गीतको भिडियोमा प्रेमिकालाई फकाउन प्रेमीले गरेको भूमिका रमाइलो...

पुरा पढ्नुहोस
तोलामा १५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

तोलामा १५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? काठमाडौं- स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको...

पुरा पढ्नुहोस