कपिलवस्तुमा संचालित सामुदायिक डायालाइसिस सेन्टरमा मृगौला पिडितहरुको उपचार हुने

रुपन्देही ,

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल द्वारा संचालित ,कपिलवस्तु सामुदायिक डायालाइसिस सेन्टर वाणगंगा लाई नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयले  सुचिकृत गरेको छ।

कपिलवस्तुमा संचालित सामुदायिक डायालाइसिस सेन्टरमा अब मृगौला पिडितहरुले नियमित डायलाइसिस गर्न पाउने ,भएको कुरा माननीय प्रदेश सांसद तथा पुर्ब प्रदेश स्वास्थ मन्त्री बिष्णु पन्थिले जानकारी दिनुभएको छ।
माननीय बिष्णु पन्थिले फेसबुक स्टाटमा जानकारी गराउदै हामी सबैको अथक प्रयास अनेक समस्या ब्यथा ढिलाइका बाबजुद सफल भएको भन्दै मृगौला पिडितलाई बधाई दिनुभएको छ।यस्तो छ माननीय बिष्णु पन्थिको फेसबुक स्टाट ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation