राष्ट्रिय जनमोर्चा जिल्ला समिती चितवन ले सपन्न गर्‍यो बिरोध सभा

कृष्ण केसी ,चितवन
मिति ०८१/०६/१९ गतेका दिन राष्ट्रिय जनमोर्चा जिल्ला समिती चितवन को आयोजना मा नारायण गढ को बेस्त बजार लैन चोक देखि नारा जुलुस र प्य्लेकाड सहित सुरु भयको जुलुस पोखरा बसपार्क मा गयर सभा मा परिणति भयको थियो कार्यक्रम को संचालन राष्ट्रिय जनमोर्चा जिल्ला सचिब पदम बाग्ले को सन्चालन जिल्ला अध्यक्ष अमर बहादुर छेत्री को अध्यक्षता मा अतिथि राष्ट्रिय जनमोर्च केन्द्रिय सदस्य राजेन्द्र ढुंगाना अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष बाल कुमारी आचर्य अखिल नेपाल ट्रेड युनियन का सालिक ग्राम सापकोटा नेकपा मसला केन्द्रिय प्रतिनिधि भगिरथ भट्टराई राष्ट्रिय जनमोर्चा का पुर्ब जिल्ला अध्यक्ष केन्द्रिय सदस्य डम्बर पुरी हुन हुन्थ्यो कार्यक्रम लाई १ मिनेट ज्ञात अज्ञात सहिद हरु प्रति मौन धरान पछी सहसचिब यादब बिलास पन्त ले स्वागत मन्त्य दिनु भयको थियो भने बिरोध कार्यक्रम को औचित्य बारेमा प्रमुख अतिथि भगिरथ भट्टराई नेकपा मसाल केन्द्रिय समिती विसिस्त अतित डम्बर पुरि राष्ट्रिय जनमोर्चा केन्द्रिय समिती ले सभा लाई सम्बोधन गर्नु भयको थियो कार्यक्रम लाई जिल्ला अध्यक्ष अमरछेत्री आफ्नो भनाइ राखेर समापन गर्नु भयको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation