वसाइँसराइ गर्नेमा अर्घाखाँचीबासी एक नम्बरमा मुख्यमन्त्री : आचार्य

 

शंकर प्रसाद पोख्रेल
रुपन्देही बुटवल ,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गाउंहरु खाली हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन। बुटवलमा भुमिकास्थान रुपन्देही सम्पर्क समाजको साधरणसभा तथा अधिबेशनमा प्रमुख अतिथिको तर्फदेखी उद्घाटन मन्तव्य राख्दै उक्त भनाइ राखेका हुन।
मुख्यमन्त्री चेतनारायण आचार्यले बसाइँसराइ गर्नेमा देशमा अर्घाखाँची एक नम्बरमा परेको बताउंदै जिल्लालाई बिकास को गतिमा अगाडि बढाउन बुद्धिजिबि र दक्ष जनशक्ति गाउमानै बस्नुपर्ने धाराणा राखेका थिय।
मुख्यमन्त्री आचार्यले अर्घाखाँची घर भै रुपन्देही आएर बसोबास गरेका धेरैको जमिन गाउमा बाजो रहेको बताउदै उक्त जमिनको मायाको लागि भएपनी गाउमा फर्कन आग्रह समते गरेका थिय।
आचार्यले बासाइ सराइ अर्घाखाँची जिल्लाको मात्र समस्या न भएर देशकै समस्या भएको बताय।
भुमिकास्थान रुपन्देही समर्क समाजलाइ कार्यक्रम आयोजना गरेर आफुलाइ बोलायकोमा आयोजकलाई धन्यवाद समेत दिएका थिय।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation