तिजको दर खाएका देवदहका १८ जना बिरामी, अस्पताल भर्ना

 

रुपन्देहिको देवदह ६ मा तिजको दरमा खाध विशाक्त हुदा १८ जना बिरामी भएका छन् । देवदह ६ स्थित साहरा आमा समुहले भदौ ६ गते तिजको दर खुवाएको थियो ।
दर खाने क्रममा धेरै जसो (फुड पोइजनिङको) सिकार बन्नु भयो । अहिले सबैजना देवदह अनिता मेडिकल हल खैरेनिमा उपचाररत हुनुहुन्छ । डा. छविलाल गिरिका अनुसार सबै बिरामीमा १०२,१०३र १०४ डिग्री सम्म ज्वरो पनि आएको थियो । उपचार गराउने क्रममा तिनदिनपछि स्वास्थ्य सुधार आएको उहाले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation