
रविकिण अधिकारी
देबी -देवता कुल- कुलानी मठ मन्दिर ढुङ्गो -माटो हावा- पानि जता ततै भगमान मानेर हिड्छ ती मान्छे लाइ अरु को बिस्वास छैन पछि उ नेता बनेपछि र उसले इमान्दार काम गर्दैन र अघि पछि गुण्डा पालेर हिड्छ अघि पछि गाडी मा सुरक्षाको साथमा हिड्छ इनिहरु देखावटिको लागि निधार मा रातो तिलक र घाटी रुदाक्षको माला लगाएर हिड्छन उनि हरु लाइ डर छैन भगवान सित।
जो मान्छे नास्तिक छ उसले आफुले आफुलाई कर्ममा बिस्वास गर्छ उही मान्छे इमान्दारी छ नैतिकताबान छ उनिहरु अरुको हकमा अधिकार छिनदैनन् उनिहरु मोरे पछि माथि स्वर्ग र नर्क मा उत्तर दिनु पर्छ भनेर डराउछन उनि हरु लाइ न वडिगाडको जरुरि पर्छ न सुरक्षाको लागि अघि- पछि गाडी चाहिन्छ उनिहरु घर को लागि चाहिने सामान पैदल हिडेर ल्याउछ्न सिम्पल हुन्छन उनिहरु लाइ था छ मैले गल्ति गरेको छैन राज्यको पैसा माथि दोहन गरेको छैन म पदमा हुदा भास्टचार गरेको छैन सबै लाइ न्याए दिएको छु उनि हरुका श्रीमती पनि त्यस्तै खाल को सिक्षा सिकेर आको हुन्छन उनिहरु लाइ अरु को बेमान को कमाई मा रमाउन चाहदैनन् अनि कसैले थ्रेट गर्दैन किन अघि पछि गुण्डा हरु पालेर हिंड्नु पर्यो किन अघि पछि सुरक्ष्या को लागि गाडी चाहियो।
भनेर उनि हरु निर्धक हुन्छन उनि हरु को हेल्थ छोरा छोरि को पढाई खर्च पनि राज्य ले बेहोर्छ तर जस्तो उदारण को लागि अम्रिका का राष्टपति हरु लाइ हेर्नुस उनिहरु लाइ केहि सुरक्ष्या चाहिदैन अघि पछि घरमा चाहिने समान सबै किनेर ल्याउछ्न पैदल हिड्छन।
तर हाम्रो देस मा तेस्तो हुदैन हेल्थ छोरा छोरिको पढाई खर्च पनि आफै बेहोर्छन अनि राज्य को दोहन गर्छन तेसै ले हेल्थ र छोरा छोरि को पढाइ खर्छ राज्य ले बेहोर्ने हो भने उनि हरु ले न भास्ताचार गर्छ न घुस खान्छन येहा त उनि हरु सबै देबी देवता कुल कुलानी मठ मन्दिर जान्छन तर उनि हरु ले त्यो पाठ सिक्दैनन देखाउटी को लागि मात्र अरु लाइ सो गर्छन र उनि हरु ले नै अरु अधिकार हनन गर्छन भास्ताचार उनि हरु ले नै गर्छन।
तेसैले उनि हरु लाइ अघि पछि गुण्डा पालेर हिड्छन अनि सुरक्ष्या को लागि अघि पछि गाडी मा हिड्छन राज्य को पैसा मा हाली मुली गर्छन
जनता को कर बाट आएको पैसा लाइ दुरपयोग गरि आफ्नो अलि सान महल बनाउछन जनता लाइ कुनै सुबिधा दिदैनन किन भने
सबै पैसा राज्य उनि हरु लाइ नै ठिक हुन्छ उनि हरु का आसे पासे लाइ
अनि जनता लाइ दिने भने को उनि हरु ले मिठो बोलि र भासण हो
जनता तेसैमा खुसि छन
येही फरक छ नास्तिक मान्छे र भगवान को धरै आराधना गर्ने मान्छे को भगमान धरै पुज्ने मान्छे को नोकरी सरकारी मा छ घुस को हात लागेन भने उनि हरु को श्रीमती साझा पख कति घुस खायो कति भस्टचार
गरेर आयो मेरो श्रीमान भन्दै गोजा छाम्छ जिस दिन उसलाई हात लागेन घुस को भने श्रीमान लाइ गालि गर्दै खाना दिन्छे तै डर ले पनि उसले
भस्टचार गर्छ घुस खान्छ नेता को त झन् कुरो छोडौं उनि हरु त झन् देस नै बेचेर खाने पलान मा छन कति बेला हो थाहा छैन
देशभक्ति नेता नेपाल मा छैन जनता पनि मासु र रक्सि मा बिकेर उनि हरु देस को कुनै बाल मतलब छैन नेता ले उनि हरु को दिमाग नै वास गरेर आफुलाई पुज्ने बनाई सकेका छन आफ्नो पार्टी को खिलाफ बोल्ने लाइ जाई लाग्नु भनेर उनि हरु लाइ फुल फोज को टेर्निंग दिएका छन।
अब देस बेच्न बाकि छ भित्र भित्र सबै कागज मिलाउन मात्र बाकि छ जस्तो छ हाम्रो देस को येति ठुलो सम्भाबना को देस जल स्वोरोत हुदा हुदै हामी नेपाली हरु
अरु को देस मा गुलामी गर्न हरेक देस आफ्नो सरम बेच्न बाध्य छम यो देस कहिले न बन्ने भो तेसैले दु:ख लाग्छ।